शुभशंकर कँडेल : यतिबेला देशभरका कांग्रेसीहरुमा स्तव्धताले बास गरेको जस्तै प्रतित हुन्छ । कांग्रेसीहरुले प्रचण्डलाई जसरी खेलाउन सकिन्छ भन्ने ठानेका थिए, वा अन्य कसैले ठान्दैछन्, त्यो विलकूल गलत हो भन्ने कुरा हिजोमात्रै प्रचण्डले नै स्पष्ट गरिदिएका छन् । प्रचण्डले राष्ट्रपतिकहाँ पुगेर देउवाको नालायकीको फेहरिस्तसहित नयाँ ...