काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न भएको छ । पूर्व अनुमानित नेका पहिलो र एमाले दोस्रो तथा माओवादी तेस्रो दल भएका छन् । गठबन्धनका बावजुद एमालेले केही सन्तोषजनक नतिजा हात लगाएको छ भने माओवादीले गठबन्धनको साथका बावजुद पनि झन सांघुरिएको छ ...