काठमाडौं । पछिल्ला वर्षहरुमा वैदेशिक रोजगारीमा जाने नेपाली युवाहरुको संख्या असाधारण रुपमा बढिरहेको छ । वार्षिक लाखौंको संख्यामा श्रम बजारमा जीविका खोज्न जानेहरूलाई सरकारले नेपालमै रोक्न सकिरहेको छैन । वैदेशिक रोजगारी एउटा व्यक्ति र उसको परिवारको मात्र होइन, मुलुककै अर्थतन्त्रका लागि अनिवार्य नियति बनेको छ ...