शुक्रबार सार्वजनिक विदा

2017-11-30 18:15

काठमाडौं, १४ मंसिर। सरकारले शुक्रबार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
हजरत मुहम्मद सल्ललल्लाहो अलैहे वोसल्लमको जन्म दिनको अवसरमा विदा दिने निर्णय गरिएको हो ।
साथै, इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’ का अवसरमा पुस १० गते समेत समेत सार्वजनिक बिदा दिने गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।

    Comment Here!


सम्बन्धित समाचार

View All