खप्तड गोल्डकपमा धरान फुटवल क्लव र संकटा क्लव भिडदै

2018-01-07 13:13

काठमाडौं, २३ पुस – मोफसलको सर्वाधिक धनराशी पुरस्कार रहेको खप्तड गोल्डकप फुटबलमा आइतबार धरान फुटवल क्लव र संकटा क्लव काठमाडौं खेल्दैछन् ।
खेल दिउँसो ३ बजेपछि कैलालीको धनगढीमा सुरु हुनेछ । शनिबार भएको खेलमा सहारा क्लव पोखरालाई हराउँदै सशस्त्र प्रहीको एपिएफ अन्तिम आठमा पुगेको हो ।

    Comment Here!


सम्बन्धित समाचार

View All