प्रदेश नम्बर १ को मुख्यमन्त्रीमा शेरधन राई नियुक्त, भोली शपथग्रहण

2018-02-14 16:40

काठमाडौं, २ फागुन । प्रदेश नम्बर १ को मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता शेरधन राई नियुक्त भएका छन् ।

प्रदेश प्रमुख गोविन्द सुब्बाले राईलाई आज मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

उनले भोलि (बिहिबार) दिउॅसो ३ बजे विराटनगरीस्थत बिरेन्द्र सभा गृहमा सपथ ग्रहण गर्ने कार्यक्रम छ । राईले भोलि नै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने बताइएको छ ।

 

    Comment Here!


सम्बन्धित समाचार

View All