ओलीलाई प्रधानमन्त्रीको उमेदबार बनाउने एमाले स्थायी समितिको निर्णय

2018-02-14 16:43


काठमाडौं २ फागुन । नेकपा एमालेको आकस्मिक स्थायी समितिको बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उमेदबार बनाउने निर्णय गरेको छ । केही बेरमा बस्ने पार्टी एकता संयोजन समितिको बैठकले एमाले निर्णयलाई अनुमोदन गर्ने छ ।

    Comment Here!


सम्बन्धित समाचार

View All