एकता संयोजन समितिको बैठक सुरु

2018-02-14 17:30


काठमाडौं २ फागुन । नेकपा एमाले र माओवादी बीचको पार्टी एकता संयोजन समितिको बठक सुरु भएको छ । बैठकले पार्टी एकताका लागि सांगठनिक र बैचारिक कार्यदल बनाउने छ ।
बैठकले पार्टीको नाम र यस अघि दुवै दलका स्थायी समितिले अनुमोदन गरेका निर्णय र दुई अध्यक्षका सहमतिलाई अनुमोदन गर्नेछ ।

    Comment Here!


सम्बन्धित समाचार

View All