नेपाल र क्यानडाबिचको खेल वर्षाको कारणले रोकियो

2018-02-14 20:10

काठमाडौं, २ फागुन । विश्व क्रिकेट लिग डिभिजन टू अन्र्तगतको नेपाल र क्यानडा बिचको खेल वर्षाको कारण अवरुद्ध भएको छ ।

नेपालले अहिले ३४ ओभरमा ५ विकेट गुमाएर ११५ रन बनाएको छ । क्यानडाले दिएको १९५ रनको लक्ष्य माथि जित हासिल गर्न नेपाललाई अझै ८० रनको खाँचो छ ।

खेल रोकिनुअघि आरिफ शेख १४ र रोहितकुमार पौडेल २२ रनमा क्रिजमा थिए ।

 

    Comment Here!


सम्बन्धित समाचार

View All