पार्टी एकता संयोजन समितिको बैठक बिहिबार पुन बस्ने

2018-02-14 21:24

काठमाडौं, २ फागुन । नेकपा एमाले र माओबादी केन्द्र बिचको पार्टी एकता संयोजन समितिको बैठक सम्पन्न भएको छ । थप छलफलको लागि भोली बिहिबार पुन बैठक बस्ने निर्यण गरिएको छ ।

    Comment Here!


सम्बन्धित समाचार

View All