अन्तर्राष्ट्रिय

मेक्सिकोमा भएको गोली हानाहानमा स्रोहको मृत्यु

    मेक्सिको सिटी, ६ वैशाख ।  मेक्सिकोमा दुई पक्षकाबीचमा भएको गोली हानाहानको घटनामा परी कम्तीमा सोह्र व्यक्तिको मृत्यु भएको छ । प्रहरी र अपराधिक समूहकाबीच भएको भिडन्तमा परी मारिनेमा ..

दोहोरो गोली हानाहानमा दशको मृत्यु

   अफगानिस्तान, ६ वैशाख।अफगानिस्तानको उत्तरी प्रान्त फर्याबमा अवस्थित एक प्रहरी जाँचचौकीमा शुरु भएको दोहोरो गोली हानाहानमा परी १० व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा आठ तालिबान आतङ्ककारी र दुई ..

अनुसन्धानकर्ता भन्छन्- एड्सको औषधी गाईको पेटमा छ

एजेन्सी, ५ वैशाख ।अमेरिकी अनुसन्धानकर्ताहरुले एड्स रोगको उपचार सम्भव भएको दावि गरेका छन् । उनीहरुले यसको औषधी गाईको पेटमा रहेको निष्र्कषमा पुगेका छन्। अमेरिकाको नेशनल इन्स्टिच्युट अफ हेल्थका अनुसन्धानकर्ताका अनुसार ..

विवाहको गाडी दुर्घटना हुँदा २१ को मृत्यु, १२ घाइते

    नयाँदिल्ली, ५ वैशाख । वैवाहिक समारोहका लागि जाँदै गरेका व्यक्तिहरु चढेको मिनी ट्रक दुर्घटना हुँदा भारतमा २१ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । ..

अमेरिकी पूर्व प्रथम महिला बारबरा ९२ वर्षको उमेरमा निधन

वैशाख, ५ । संयुक्त राज्य अमेरिकाकी पूर्वप्रथम महिला बारबरा बुशको ९२ वर्षको उमेरमा निधन भएको छ। पूर्वराष्ट्रपति जर्ज एच डब्ल्यू बुशको कार्यालयलद्वारा जारी वक्तव्यमा परिवार साक्षरताको क्षेत्रमा कहिल्यै नथाक्ने एक ..

भारतमा ११ जनाको मृत्यु

वैशाख ५ – भारत पश्चिम बंगालमा तुफानमा परि ११ जनाको ज्यान गएको छ । कोलकाता र आसपासका क्षेत्रमा मंगलबार बेलुकी आएको तुफानका कारण ११ जनाको ज्यान गएको भारती सञ्चार माध्यमले ..

सिरियाको डुमामा अन्तर्राष्ट्रिय अनुगमनकर्तालाई पहूँच दिइने

  अंकारा, ४ वैशाख । संयुक्त राष्ट्रसंघ तथा पश्चिमा राष्ट्रहरु समेतले सिरियाका विभिन्न स्थानमा रासायनिक पदार्थहरु मिसिएको घातक हतियारबाट भएका हमलाहरुको अध्ययनका लागि यस्ता शस्त्रहरु राखिएका भनिएका स्थानको भ्रमण गर्न ..

सामाजिक सञ्जालमा समस्या बन्दै अश्लील सामग्री

  बेइजिङ, ३ वैशाख । चीनमा सामाजिक सञ्जालमा देखिने अश्लील सामग्रीहरू समस्याको रूपमा देखापरेको छ । यसलाई नियन्त्रण गर्ने जिम्मेवारी रहेको केन्द्रीयस्तरको एक निकायले पछिल्लो समय १२ कामोत्तेजक सामग्री नियन्त्रण ..

भारतको छत्तिसगढ राज्यमा २३ विद्रोहीद्धारा आत्मसमर्पण

नयाँ दिल्ली, ४ बैशाख । भारतको मध्य भागमा पर्ने छत्तिसगढ राज्यमा करिब २३ विद्रोहीहरुले सरकारसमक्ष आत्मसमर्पण गरेका छन । भारतीय यी माओवादी विद्रोहीसमूहले आत्मसमर्पण गरेका प्रहरीले सोमबार जानकारी दिएका छन् ..

रुसी कम्पनीलाई प्रतिबन्ध लगाउने अमेरिकाको तयारी

काठमाडौं , ३ बैशाख । राष्ट्रसंघका लागि अमेरिकी राजदुत निक्की हेलीले सिरियामा रहेका अमेरिकी सेनालाई ६ महिनाभित्र फर्काउने खबरको खण्डन गर्दै त्यस्तो कुनै योजना नरहेको प्रष्ट पारेका छन् । उनले ..