अन्तर्राष्ट्रिय

वरिष्ठ अमेरिकी अधिवक्ताद्वारा विरोधस्वरूप आत्मदाह

    अमेरिका, ३ वैशाख । वरिष्ठ अमेरिकी अधिवक्ता तथा समलिङ्गीहरूको अधिकारका लागि बहस गर्दै आउनुभएका ड्याभिड बकेलले न्यूयोर्कको एक पार्कमा पृथ्वीको विनासमा मानवजाती भूमिकाप्रति विरोध जनाउँदै आत्मदाह गर्नुभएको छ ..

‘सिरियामा अमेरिकाको युद्ध हुदैन’ भन्दै अमेरिकीले गरे हस्ताक्षर संकलन

वासिङटन, २ वैशाख । अमेरिकी नेतृत्वमा सिरियामा भएको आक्रमणका विरुद्ध अमेरिकामै हस्ताक्षर संकलन गरिएको समाचार छ । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइटहाउस अगाडि विरोधका लागि जम्मा भएका दर्जनाँै प्रदर्शनकारीहरुले सो आक्रमणका ..

अमेरिकाले सिरियामा गरेको हवाई आक्रमणप्रति चीनको आलोचना

  बेइजिङ, २ बैशाख । अमेरिका, बेलायत र फ्रान्सले सिरियामा गरेको हवाई आक्रमणको चीनले आलोचना गरेको छ। चीनले सिरिया द्वन्द्वको अन्त्य हतियारको प्रयोगबाट सम्भव नहुने धारणा राख्दै अमेरिकी नेतृत्वमा शुक्रबार ..

इजिप्टको सैनिक शिविरमा आतङ्कवादी आक्रमण, आठ सैनिकको मृत्यु

  कायरो, इजिप्ट, १ वैसाख।  इजिप्टको मध्य सिनाइ प्रान्तमा शनिबार बिहानै भएको आक्रमणमा कम्तिमा आठ सैनिकको मृत्यु भएको सेनाले जनाएको छ । आक्रमणमा परी १५ सैनिक अधिकारी घाइतेसमेत भएका बताइएको ..

अमेरिकाद्वारा सवै अन्तरराष्ट्रिय मूल्यमान्यताको उलंघन गरेको ः रुस

  मस्को, १ वैशाख । अमेरिकाले अन्तरराष्ट्रिय मूल्यमान्यताको उलंघन गरेर सिरियामा आक्रमण गरेको रुसले आरोप लगाएको छ । फ्रान्स, बेलायतलगायतका देशको समर्थन र सहयोगमा अमेरिकाले सिरियामा बम हमला गरेपछि रुसले ..

सिरियाली सरकारी कार्यालय र राष्ट्रपतीय कार्यालय वरपरका क्षेत्रहरुलाई निशानाबनाई आक्रमण सुरु

  अंकारा, १ वैशाख  सिरियामा अमेरिका, बेलायत र फ्रान्सले हवाई आक्रमण थालेका जनाइएको छ । समाचारमा जनाइएअनुसार शनिबार सिरियाको राजधानी सहर दमास्कस र यसको वरपरका क्षेत्रहरुमा आक्रमणका आवाजहरु सुनिएका छन् ..

अमेरिकी नेतृत्वमा सिरियामा आक्रमण सुरु

काठमाडौं, १ वैशाख । अमेरिकाको नेतृत्वमा तीन देशले सिरियामा आक्रमण थालेका छन् । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बेलायत र फ्रान्ससहितको समन्वयमा भइरहेको लगातार सैन्य प्रतिक्रियाकै निरन्तरता रहेको बताएका छन् । ..

अमेरिकासँग युद्धको अवस्था आयो – रुस

काठमाडौं , ३० चैत, । रुसले अमेरिकासँग युद्धको अवस्था बन्ने बताएको छ । सिरियामा रसायनिक ग्यास आक्रमणको विषयले यतिबेला अमेरिका र रुसबीच तिक्ताता बढ्दै गएपछि दुवै देशले आक्रमण गर्ने चेतावनी ..

तालिबानको आक्रमणमा गभर्नरसहित बाह्र सुरक्षाकर्मीको मृत्यु

  गजनी, अफगानिस्तान, २९ चैत ।  अफगानिस्तानको पूर्वी प्रान्त गजनीको खब्जा ओमारी जिल्लामा अवस्थित जिल्ला प्रमुख कार्यालयमा भएको तालिबान आतङ्ककारी आक्रमणमा परी कम्तीमा १२ व्यक्तिको मृत्यु भएको छ । यस ..

मोदीको दलका एक सांसद विरुद्ध बलात्कारको आरोप, प्रहरीले सुरुग¥यो अनुसन्धान

नयाँ दिल्ली, २९ चैत ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको राजनीतिक दल, भारतीय जनता पार्टीका एकजना सांसद विरुद्ध बलात्कारको आरोपमा अनुसन्धान सुरु भएको समाचार छ । उनी बिरुद्ध परेको उजुरीको छानबीन ..