अन्तर्राष्ट्रिय

बम आक्रमणपरि २ सय ३५ जनाको मृत्यु

काठमाडौं, ९ मंसिर /इस्लामिक बिद्रोहीले इजिप्टको सिनाई प्रान्तको एक मस्जिदमा बम आक्रमण तथा अन्धाधुन्ध गोली चलाउ“दा दुई सय ३५ जनाको ज्यान गएको छ । इजिप्टको उत्तरी सिनाई प्रान्तमा रहेको मस्जिदमा ..

जिम्बावेका नयाँ राष्ट्रपति एमर्सन मनाङ्गाग्वा घोषणा

काठमाण्डौं, ८ मंसिर । जिम्बावेका पूर्वउपराष्ट्रपति एमर्सन मनाङ्गाग्वा नयाँ राष्ट्रपति बन्ने निश्चित भएको छ । जिम्बाबेका सभामुखले आज एमर्सनलाई नयाँ राष्ट्रपतिको रुपमा सपथ दिलाइने बताएका छन् । सत्तारुढ जानु पीएफ ..

जिम्बावेका पूर्वउपराष्ट्रपति एमर्सन मनाङ्गाग्वा नयाँ राष्ट्रपति बन्ने

काठमाण्डौं, ७ मंसिर । जिम्बावेका पूर्वउपराष्ट्रपति एमर्सन मनाङ्गाग्वा नयाँ राष्ट्रपति बन्ने निश्चित भएको छ । जिम्बाबेका सभामुखले भोलि एमर्सनलाई नयाँ राष्ट्रपतिको रुपमा सपथ दिलाइने बताएका छन् । सत्तारुढ जानु पीएफ ..

काश्मिरमा कडा सुरक्षा व्यवस्था

काश्मिर, ६ मंसिर ।  भारत नियन्त्रित काश्मिरमा मङ्गलबार लासकार ए तोइबा नामक एक आतङ्ककारी समूहका तीनजना सशस्त्र हतियारधारी मारिएपछि यहाँको सुरक्षा व्यवस्था कडा बनाइएको समाचार छ । सधैँजसो अशान्त नै भइरहने ..

जिम्बाबेका राष्ट्रपतिले दिए राजीनामा, देशको सडक तथा संसदमा खुशीयाली

काठमाण्डौं, ६ मंसिर । जिम्बाबेका राष्ट्रपति रोबर्ट मुगावेले राजीनामा दिएका छन्। ३७ वर्षदेखि सत्तामा रहनुभएका मुगावेले मंगलबार राजीनामा दिएका हुन । उनको राजीनामासंगै देशका सडक तथा संसदमा खुशीयाली मनाइएको बिबिसीले ..

जिम्बाब्वेका राष्ट्रपति मुगावेविरुद्ध महाअभियोगको तयारी

काठमाण्डौं, ५ मंसिर । जिम्बाब्वेको सत्तारुढ दल जानु पीएफले राष्ट्रपति रोबर्ट मुगाबेविरुद्ध आफ्नी श्रीमतीलाई संवैधानिक अधिकार हातमा दिने लगायतका आरोपसहित महाभियोग प्रक्रिया बढाउने तयारी गरेको छ । महाभियोग प्रस्ताव मंगलवार ..

जिम्बाबेमा राष्ट्रपति रोबर्ट मुगाबेले आफू अझै सत्तामा रहिरहने

देशको नाममा सम्बोधन गर्दै राष्ट्रपति मुगाबेले आफू आउँदो महिना हुने सत्तरुढ पार्टीको बैठकमा भाग लिने र त्यसको नेतृत्व गर्ने बताएका छन् । उनले सम्बोधनको क्रममा राजीनामाका विषयमा केही पनि बताएनन् ..

जिम्बाब्वेमा आज दुईवटा महत्त्वपूर्ण बैठकहरु बस्दै

  काठमाण्डौं, ३ मंसिर । जिम्बाब्वेमा आज दुईवटा महत्त्वपूर्ण बैठकहरु बस्दैछ । बैठकमा राष्ट्रपति रोबर्ट मुगाबेको भविष्यबारे निर्णय आउने अनुमान गरिएको छ । बैठकमा मुगाबेले गत बुधवार सत्ता हत्याएका सेनाका ..

जिम्बाब्वेको राष्ट्रपति रोबटलाई शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण गर्न सेनाको आग्रह

काठमाण्डौं, १ मंसिर । जिम्बाब्वेमा राष्ट्रपति रोबर्ट मुगाबेलाई पद त्याग गर्न दिइएको दबाब उनले अस्वीकार गरेका छन् । ३७ वर्षसम्म सत्तामा एकलौटी गरेका मुगाबेले आफ्नो उत्तराधिकारीमा पत्नी ग्रेसलाई अगाडी सारेपछि ..

अफ्रिकन युनियनले जिम्बाबेको सेनाले सैन्य ‘कु’ गरेको जनायो

काठमाण्डौं, ३० कार्तिक । अफ्रिकन युनियन एयुले जिम्बाबेको सेनाले शक्ति आफ्नो हातमा लिनु र राष्ट्रपति रोबर्ट मुगाबेलाई नजरबन्दमा राख्नु सैन्य ‘कु’ जस्तै भएको जनाएको छ । एयुका प्रमुख एल्फा कोन्डेले ..