अन्तर्राष्ट्रिय

यसकारण डोनाल्ड टर्म, सि चिनफिंग, पुटिन र किम जोन उन, २०१७ का विश्वका चार चर्चित नेता

तमारा गिल बीबीसी विश्व सेवा चर्चित नेताGetty Images सन् २०१७ मा अमेरिकी राष्ट्रपतिमा डोनल्ड ट्रम्प निर्वाचित भए भने अमेरिकी चेतावनीलाई बेवास्ता गर्दै उत्तर कोरियाले लगातार बलिस्टिक क्षेप्यास्त्रको परीक्षण जारी राख्यो। ..

इरानमा तीन दिन अघि सुरु भएको प्रदर्शनले हिंसात्मक रुप लियो

काठमाडौ, १६ पुस । इरानमा गएको तीन दिनदेखि सुरु भएको प्रदर्शनले हिंसात्मक रुप लिएको छ । सरकार विरोधी प्रदर्शन अव्यवस्थित बन्दै गएपछि हिंसात्मक घटना भएको हो । इरानको उत्तर पूर्वी ..

सिरियाको रक्कामा गाडिएका ११५ शव निकालियो

  दमास्कस, १६ पुस (रासस÷सिन्ह्वा)  सिरियाको दक्षिणी प्रान्त रक्कामा जमिनमा पुरिएको सामुहिक चिहानबाट ११५ ओटा शव बाहिर निकालिएको छ । ती शव इस्लामिक स्टेट (आइएस) लडाकूहरुद्धारा मारिएका सिरियाली सर्वसाधारण नागरिक ..

सुडानले २ राज्यमा संकटकाल लगायो

कातुम- सुडानले उत्तरी २ राज्यमा ६ महिनाका लागि संकटकाल घोषणा गरेको छ। सुडानले यसअघि नै द्वन्द्वको चपेटामा परेका अन्य ७ राज्यमा समेत संकटकाल लगाउँदै आएको छ। सुडानका राष्ट्रपति ओमार अल बासिरले ..

सन् २०१७ सँगै समाप्त हुनेछन् प्रविधि जगतका यी ७ चिज

  वर्ष सन् २०१७ सकिनै लागेको छ । यो वर्षको समापनसँगै विश्वको प्रविधि जगतमा रहेका केही चिजहरु समेत सकिनेवाला छन् । प्रविधि जगतका केही यस्ता वस्तु तथा सेवाहरु रहेका छन् ..

इरानमा सरकार विरोधी प्रदर्शन चर्किँदै

पुस १५ – इरानमा सरकारी विरोधी प्रर्शन चर्किँदै गएको छ । इरानको उत्तर पूर्वी शहर मशहदबाट सुरु भएको प्रदर्शन अहिले देशका धेरै शहरमा फैलिएको छ । मूल्य वृद्धिको विरोधमा सुरु ..

न्यूयोर्कमा आगलागी हुँदा १२ जनाको मृत्यु

काठमाडौं , १४ पुस। अमेरिकाको न्यूयोर्क सीटीमा रहेको एक अपार्टमेन्टमा आगलागी हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बिहीबार राति आगलागी भएको जनाए पनि विस्तृत विवरण आउन  ..

पुटिनद्वारा पुनः उम्मेदवारी दर्ता

मस्को \ रसियाका राष्ट्रपति भ्यादिमिर पुटिनले बिहीबार फेरि उम्मेदवारी दर्ता गरेका छन्। आउदो वर्ष सन् २०१८ मा हुने निर्वाचनमा प्रतिस्पर्धाका लागि उनले निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरेको अधिकारीहरूले बताएका ..

दक्षिण सुडानमा दुई समुदायबीच झडप हुँदा २० को मृत्यु, १८ घाइते

काठमाडौं, १३ पुस । दक्षिण सुडानको जोङले राज्यमा दुई समुदायबीच झडप हुँदा कम्तीमा २० जनाको मृत्यु भएको छ । झडपमा परि १८ जना घाइते भएका छन् । एक गाउँको नामाकरण ..

चीनले बन्द गरायो १३ हजार वेबसाइट

काठमाडौं, १३ पुस ।  चीनले  सन् २०१५ देखि अहिलेसम्म चीनले १३ हजारभन्दा बढी वेबसाइट बन्द गरेको हो । अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार चिनियाँ सांसदको स्थायी समितिका उपाध्यक्ष वाङ सेन्ङजुनले यस्तो जानकारी ..