अन्तर्राष्ट्रिय

डुङ्गा पल्टिँदा छ बालबालिकाको मृत्यु

नयाँ दिल्ली, १२ पुस ।   दक्षिण भारतमा मङ्गलबार भएको एक डुङ्गा दुर्घटनामा परी कम्तीमा पनि छ जना बालबालिकाको मृत्यु भएको समाचार छ । यस दुर्घटनामा परी छ बालबालिकाको मृत्यु ..

पाकिस्तान र अफगानिस्ताको सीमामा अमेरिकी ड्रोन आक्रमण

काठमाडौं, १२ पुस । अमेरिकी ड्रोनले पाकिस्तान र अफगानिस्ताको सीमानामा पर्ने पेसवर क्षेत्रको माथा संगरको गाडीमा आक्रमण गरेको छ । अधिकारीहरुले ड्रोनले गाडीमा आक्रमण गर्दा दुईजना लडाकुको ज्यान गएको बताएका ..

रुसका विपक्षी नेता एलेक्सेबाट चुनाव बहिष्कारको आह्वान

काठमाडौं , ११ पुस । रुसका विपक्षी नेता एलेक्से नभाल्नीले अर्को वर्ष हुने राष्ट्रपतीय चुनावमा आफूलाई भ्लादिमिर पुटिनविरुद्ध उठ्न वञ्चित गरिएपछि चुनाव बहिष्कार गर्न आह्वान गरेका छन् । उनले आफू ..

मृत्युदण्ड सुनाइएका भारतीय नौसेनाले आमा र धर्मपत्नीसँग भेट

 पाकिस्तान, ११  पुस  ।  पाकिस्तानमा नियन्त्रणपछि मृत्युदण्डको सजायँ सुनाइएका भारतीय नौसेनालाई सोमबार आफ्नी आमा र श्रीमतीसँग सम्वाद गर्ने मौका दिइएको छ । पाकिस्तान विरुद्ध जासूसी गरेको आरोपमा सन् २०१६ मा पक्राउ ..

स्पेनका राजा छैटौंबाट एकताका लागि आह्वान

  काठमाडौं , १० पुस । स्पेनका राजा फिलिपे छैटौंले क्याटालोनियाको विषयलाई लिएर विवाद बढीरहेका बेला फेरि एकपटक एकताका लागि आह्वान गरेका छन् । क्रिसमसको अवसरमा दिएको सन्देशमा राजा फिलिपे ..

फिलिपिन्समा आएको आँधीका कारण १८० जनाको मृत्यु

काठमाडौं, ९ पुस । फिलिपिन्समा आएको शक्तिशाली आँधीका कारण मृत्यु हुनेको संख्या एक सय ८० पुगेको छ । दक्षिणी फिलिपिन्समा आएको उष्णप्रदेशीय आँधीका कारण मानवीय तथा भौतिक क्षति भएको छ ..

भारतको राजस्थानमा बस दुर्घटना, ३२ को मृत्यु

नयाँदिल्ली – भारतको राजस्थान राज्यमा भएको बस दुर्घटनामा परी कम्तीमा ३२ जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । स्थानीय प्रहरी अधिकारीहरुका अनुसार राजस्थानको प्रान्तीय राजधानी जयपुरबाट ..

नयाँ क्षेत्रीय संसदको चुनावमा क्याटलान पृथकतावादी पार्टीहरुको बढि सिटमा जित

काठमाडौं, ७ पुस । क्याटलान पृथकतावादी पार्टीहरुले नयाँ क्षेत्रीय संसदको चुनावमा धेरैजसो सिटहरु जितेका छन् । जसका कारण स्पेनको केन्द्र सरकारसंग थप मुठभेडको अवस्था आउन सक्ने आंकलन गरिएको छ । ..

संयुक्त राष्ट्र संघकी विशेष दूत याङ्ही लीलाई म्यानमार प्रवेशमा रोक

  काठमाडौं, ६ पुस । म्यानमारले संयुक्त राष्ट्र संघको विशेष दूतलाई मुलुकभित्र प्रवेश गर्न रोक लगाएको छ । रखाइन प्रान्तमा रोहिंग्या मुसलमानमाथि भएको अत्याचार र दमनको अनुसन्धान गर्न आगामी जनवरीमा ..

अमेरिकाको संसदले तीन दशकपछि कर प्रणालीमा फेरबदल गर्ने

काठमाडौं, ५ पुस । अमेरिकाको रिपब्लिकन नियन्त्रित संसदले अमेरिकामा तीन दशकभन्दा लामो समयपछि त्यहाँको कर प्रणालीमा फेरबदल गर्ने ठानिएको छ । कर प्रणालीमा उल्लेख्य सुधार ल्याउने भनिएको विधेयक तल्लो सदनले ..