आपराधिक प्रकृतिको हेलचक्र्यार्इँले आगलागी– राष्ट्रपति पुटिन
मस्को, १२ चैत । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले केमेरोभो सहरमा आइतबार राति भएको आगलागीको घटनाको स्थलगत निरीक्षण गर्दै आपराधिक प्रकृतिको हेलचक्र्याईँले यस्ता आगलागीका घटना हुने गरेको प्रतिक्रिया दिनुभएको छ । ..