एबीसी विज

जनकपुरदेखि जयनगरसम्म रेलमा सरर, पूरा हुदै सपना

काठमाडौं, २८ पुस । जनकपुरदेखि जयनगरको कुर्थासम्मको ३५ किलोमिटर रेलवे लाईनको निमार्ण कार्य अन्तिम चरणमा पुगेको छ । सन् २०१८ सम्ममा सञ्चालनमा ल्याउने गरि निर्माण थालेको रेल विभागले रेल गुडाउन ..

गाँउमै छ पैसा, दुध बेचेरै एक करोडको कारोबार

म्याग्दी, २८ पुस । पशुपालन गरेरै म्याग्दीको बेनी नगरपालिका–४ सिंगाका युवाले बार्षिक एक करोडको आम्दानी गरेका छन् । दुध बेचेरै वार्षिक एक करोड बराबरको कारोबार भएको हो । दूध बिक्री ..

फेरी भाका सार्यो एयर एसियाले 

काठमाडौं, २७ पुस । इन्सेन्टिभ गु्रपले त्रिभुवन बिमानस्थललाई तिर्नुपर्ने बक्यौता रकमको भाका पुन २ महिना पर सारेको छ । मलेसियन वायुसेवा कम्पनी एयर एसिया एक्सको नेपालका लागि आधिकारिक टिकेटिङ कम्पनी ..

चिसोका कारण आलुखेती नष्ट

इनरुवा, २७ पुस ।  सुनसरीका किसानले लगाएको आलु बालीमा रोग किरा लागेपछि आलुखेती नष्ट हुन थालेको छ । जिल्लाको हरिनगरा, देवानगञ्ज, रामनगरभुटहा, गौतमपुर, कप्तानगञ्जलगायतका क्षेत्रमा कृषकले सघनरुपमा गरेको आलुखेतीमा चिसोका कारण ..

चुहावट नियन्त्रण गर्न प्राधिकरणको अभियान, हालसम्म १३ लाख राजस्व उठ्यो

वीरगञ्ज, २६ पुस । विगत दुई वर्ष अघिसम्म पर्सा जिल्लामा १८ प्रतिशत विद्युत् चुहावट हुने गरेकाले नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र, वीरगञ्जले चालु आवभित्र सो चुहावट नियन्त्रण गरी १० प्रतिशतमा ..

व्यवसायीहरुबाट जाडोमा न्यानो कपडा वितरण

चितवन, २५ पुस । चितवनको पर्साबजारका व्यवसायीहरुले बारामा शितलहरबाट पीडितहरुलाई सोमबार न्यानो कपडा बितरण गरेका छन् । तराईमा अत्याधिक चिसो बढेर केहीको मृत्यु समेत भएपछि पर्साका व्यवसायीहरुले करिब १० लाख ..

सिमेन्ट र रडको मूल्य वृद्धिप्रति व्यापारीकै आपत्ति

इटहरी, २५ पुस । सुनसरी इटहरीका हार्डवेयर व्यापारी एवं व्यवसायीले सिमेन्ट र फलामको रडमा अचाक्ली र अप्राकृतिक रुपमा मूल्यवृद्धि गरेर सर्वसाधारण उपभोक्ताको ढाड सेक्ने काम भएकोप्रति आपत्ति जनाउँदै तत्काल मूल्य ..

स्वाधीन र बलियो प्रदेश निर्माण गर्न महोत्सव

पुस २४, नेपालगन्ज । संघिय संरचना अन्तर्गतका प्रदेशलाई स्वाधीन र समृद्ध बनाउन भन्दै नेपालगन्जमा प्रादेशीक महोत्सव हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ सचिवालयमा पत्रकार सम्मेलन गर्दै नेपालगंज उद्योग ..

तिलोत्तमा ब्यापारमेलाको तयारी पुरा

पुस २४ बुटवल / पुस २६ गतेबाट मणिग्राममा सुरु हुने तिलोत्तमा व्यापार मेलाको तयारी अन्तिम चरण पुगेको छ । तिलोत्तमा व्यापार संघको आयोजनामा हुन लागेको मेलाको सम्पूर्ण निर्माण कार्य अन्तिम ..

राष्ट्रपति ट्रम्पको नयाँ भिसा नीतिका कारण ठूला आइटी कम्पनीहरु अप्ठ्यारोमा

काठमाडौं, २४ पुस । अमेरिकामा नयाँ भिसा नीतिका कारण त्यहाँ रहेका ठूला आईटी बहुराष्ट्रीय कम्पनीहरु समस्यामा परेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकीमा रहेका कम्पनीहरुमा आफ्ना नागरिकलाई पहिलो प्रथमिकता ..