एबीसी विज

नेपाली खाना र संस्कृतिलाई विश्वस्तरमा लगिने

काठमाडौँ, २१ पुस (रासस) / स्नेहा ट्राभल मिडियाले पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नेपालभित्र प्रचलित खाना र संस्कृतिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा लैजाने भएको छ । मिडियाले सन् २०१८ को सुरुआतसँगै नेपाल ..

सहकारीबाट पीडितले सहयोग पाउँछन्– मन्त्री बस्नेत

काठमाडौँ, २० पुस । सहकारी तथा गरिबी निवारण मन्त्री अम्बिका बस्नेतले समस्याग्रस्तहरु सहकारीबाट पीडितले सहयोग पाउने   बताएका ।उनले सहकारी ऐन २०७४ ले सो विषयमा सम्बोधन गरेको बताउँदै पीडितलाई राहत ..

जुत्ता प्रदर्शनीमा करिब साढे दुई करोडको कारोबार

काठमाडौँ, १९ पुस । फुटबेयर म्यानुफ्याक्चरर्स एशोसिएसनको आयोजनामा भएको १४ औँ जुत्ता प्रदर्शनीमा करिब साढे दुई करोडको कारोबार भएको छ । यही पुस १३ गतेदेखि भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा भएको प्रदर्शनीमा करिब ..

‘आर्थिक विकासमा सुनचाँदी क्षेत्रको भूमिका महत्वपूर्ण’- नेता सिंह

काठमाडौँ १७ पुस । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले जनताको जनादेशअनुसार काँग्रेस प्रतिपक्षमा बस्ने बताउनुभएको छ । काठमाडौँ सुनचाँदी व्यवसायी संघले आज यहाँ आयोजना गरेको ‘प्रतिनिधि तथा प्रदेशसभामा निर्वाचित जनप्रतिनिधिलाई ..

प्रदेश राजधानीको चर्चासँगै बढ्यो जग्गाको भाउ

काठमाडौ, १६ पुस । प्रदेश राजधानीको चर्चासँगै जग्गाको मुल्य पनि आकाशिएको छ । मुस्किलले २ देखि ३ लाख रुपैया पर्ने जग्गा अहिले १५ देखि २० लाख रुपैयाँमा कारोबार भइरहेको छ । ..

२०१७ मा सर्वाधिक कमाउने पुस्तकहरु

काठमाडौ, १६ पुस । विश्वभरीमा अन्य वर्ष जस्तै यस वर्ष पनि हजारौ पुस्तकहरु प्रकाशित भए । कुनै पुस्तकले राम्रो कन्टेटको कारणले चर्चा पाए भए भने कयौ पुस्तकले विक्रि संगै राम्रो आम्दानी ..

सिमेन्ट र छडको अप्रत्याशित मूल्य वृद्धि, मारमा उपभोक्ता

विराटनगर, १३ पुस । सिमेन्ट र छडको मूल्य अप्रत्याशित रुपमा वृद्धि भएपछि उपभोक्ता मारमा परेका छन् । गत मंसिरमा प्रतिबोरा रु ८९५ पर्ने ओपिसी सिमेन्ट अहिले प्रतिबोरा रु ९२५ देखि रु ९५० ..

सिरहामा रासायनिक मलको अभाव

लहान, १३ पुस । गहुँबाली छर्ने समयमा सिरहामा रासायनिक मलको अभाव भएपछि किसान चिन्तित बनेका छन् । बीउ छर्ने बेलामै डिएपी र युरिया मलको अभाव भएपछि गाउँ–गाउँबाट सिरहाको लहान आउने ..

पचास लाख विदेशी पर्यटक भित्र्याउने अभियान चलाइने

काठमाडौँ, १२ पुस । ट्राभल र टुर व्यवसायीहरुको छाता संगठन नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को ५१औँ वार्षिक साधारणसभा यही पुस २८ गते आयोजना हुने भएको छ ..

लगानी बोर्ड र चिनियाँ सिमेन्ट कम्पनीबीच सम्झौता

काठमाडौँ, १२ पुस । नेपालमा सिमेन्ट उद्योग स्थापना गर्न लगानी बोर्ड र चिनियाँ कम्पनी हुवासिन सिमेन्ट नारायणी प्रालिबीच आज प्रारम्भिक सम्झौता भएको छ ।  लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद ..