एबीसी विज

पशुपन्छीको व्यावसायिक विकासका लागि तीन अर्ब

काठमाडौँ, २१ असार । पशुपन्छी विकास मन्त्रालयले मुलुकको नयाँ संरचनानुसार ७४४ स्थानीय तहमा पशु तथा पन्छीको व्यावसायिक विकास गर्ने योजना ल्याएको छ । उक्त कार्यक्रमानुसार उन्नत नश्ल पशु वितरण, घाँस ..

‘आर्थिक समृद्धिका लागि पर्यटन क्षेत्रको विकास आवश्यक’

काठमाडौँ, २० असार । मुलुकलाई आर्थिक समृद्धितिर लैजानका लागि पर्यटन क्षेत्रको विकास आवश्यक रहेकामा वक्ताले जोड दिएका छन् । जिपी कोइराला फाउन्डेसनले स्व गिरिजाप्रसाद कोइरालाको ९४औँ जन्मजयन्तीका अवसरमा यहाँ आज ..

bajet
आठ करोड ६१ लाख ८० हजारको बजेट सार्वजनिक

काठमाडौँ, १९ असार । बौद्धनाथ क्षेत्र विकास समितिले आव २०७४÷७५ का लागि रु आठ करोड ६१ लाख ८० हजारको बजेट सार्वजनिक गरेको छ । समितिले चालु खर्चतर्फ रु तीन करोड ..

सेयर बजारः एक अर्ब बढीको कारोबार

काठमाडौँ, १७ असार । धितोपत्र बजारमा यस साता रु एक अर्ब ८५ करोड ५४ लाख ५७ हजार बराबरको सेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्जकाअनुसार बजार खुला रहने बिहीबार ..

बैंक व्यापार गर्ने संस्था हैन: गभर्नर

काठमाडौँ, १६ असार । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले बैंक तथा वित्तीय क्षेत्रले कार्यक्षमता र पारदर्शिता बढाउनुपर्नेमा जोड दिनुभएकोे छ । कुमारी बैंक लिमिटेडको एकीकृत कारोबार शुभारम्भ गर्दै ..

यो वर्ष इतिहासकै बढी धान उत्पादन

काठमाडौ, १६ असार । यो आर्थिक बर्ष २०७३ /७४ मा नेपालमा इतिहासकै बढी धान उत्पादन भएको छ । यो बर्ष नेपालमा करिब ५२ लाख मेट्रिक टन धान उत्पादन भएको तथ्याङ्क ..

व्यवसायीको विरोधपछि धितोपत्र बजार प्रभावित

काठमाडौँ, १५ असार । धितोपत्र बजारमा कारोबार गर्दा मूल्य अभिवृद्धि कर तिर्ने सम्बन्धमा प्रस्ट व्यवस्था नभएको भन्दै नेपाल धितोपत्र दलाल व्यवसायी सङ्घले विरोध जनाएपछि आज सेयर कारोबार प्रभावित भयो । ..

मापसे कारबाहीबाट सत्र लाख राजस्व सङ्कलन

पोखरा, १४ असार । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने सवारी चालकलाई कारबाही गरी रु १७ लाख २५ हजार राजस्व सङ्कलन गरेको छ । ..

राष्ट्र बैंक र बैंक अफ कोरियाबीच सहकार्य हुने

काठमाडौ, १४ असार । नेपाल राष्ट्र बैंक र बैंक अफ कोरियाबीच सहकार्य गरेर अघि बढ्ने समझदारी भएको छ । मंगलबार काठमाडौंमा दुवै बैंकका पदाधिकारीबीच सहकार्य गरेर अघि बढ्ने समझदारी पत्रमा ..

लमजुङमा विद्युत् उत्पादन बढी भएर समस्या

लमजुङ ९बेँसीसहर० १३ असार । लमजुङमा विद्युत् बढी भएर समस्या भएको छ । वर्षाका कारण पानीको बहाव बढेसँगै जिल्लामा रहेका सबै जलविद्युत् केन्द्रले पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्न थालेपछि समस्या ..