एबीसी विज

नयाँ वर्षमा नयाँ बसपार्क सडक महोत्सव

  काठमाडौँ, २४ चैत ।  ‘सडकमा खाऔँ, सडकमा रमाऔँ, आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धन गरौँ’ भन्ने मूल नाराका साथ यहाँ प्रथम नयाँ बसपार्क सडक महोत्सव हुने भएको छ । काठमाडौँ ..

तमोर नदीमा -याफ्टिङको मजा लिदैँ पर्यटक,

धनकुटा , २३ चैत । साहसिक खेलको रूपमा परिचित -याफ्टिङको सिजन सुरु भएसँगै तमोर नदीमा -याफ्टिङ गर्नेको भीड लाग्न थालेको छ। धनकुटाको मुलघाटदेखि सुनसरीको चतारासम्मको यो साहसिक यात्राका लागि वर्षेनी सयौंले ..

एनआरएनले काठमाडौंमा विज्ञहरुको सम्मेलन गर्ने

काठमाडौं, २३ चैत । गैरआवासीय नेपाली संघ एनआरएनले आगामी असोज २६ र २७ गते काठमाडौंमा विज्ञहरुको सम्मेलन गर्ने भएको छ । संघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी २०७५ साल असोज ..

भारतीय लगानीकर्तालाई भवानी राणाको सुझावः ‘नेपालमा अब लगानी बढाउन ढिला नगर्नुहोस्’

नयाँ दिल्ली, चैत्र २३ । नेपाल उद्योगी व्यवसायी महासंघकी अध्यक्ष राणाले नेपालमा अव लगानी बढाउन ढिला नगर्न भारतीय लगानीकर्ताहरूलाई आग्रह गनुभएको छ । अध्यक्ष राणाले नेपालमा स्थिर सरकार बन्ने र ..

वायुसेवा निगमको वाइडबडी विमानले असारदेखि व्यावसायिक उडान भर्ने

काठमाडौँ, २३ चैत। राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले पहिलो ‘वाइडबडी’ विमानको व्यावसायिक उडान असारदेखि शुरु गर्ने भएको छ । निगमले अमेरिकी लिजिङ कम्पनी एएआरसँग खरिद गरेका दुई वाइडबडी ..

नयाँवर्षको अवसरमा भक्तपुरमा आजबाट वृहत औद्योगिक मेला शुरु

भक्तपुर, २३ चैत । नयाँवर्षको अवसरमा भक्तपुरमा वृहत औद्योगिक मेला आजबाट शुरु भएको छ । औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्याण्डले आयोजना गरेको “ चौथो भक्तपुर औद्योगिक, सांस्कृतिक, ..

चितवनमा एकै फर्ममा ३७ सय कुखुरा मर्यो

चितवन , २२ चैत । चितवनको रत्ननगरको एक कुखुरा फर्ममा ३ हजार ७ सय कुखुरा मरेको छ । रत्ननगर १५ माधवपुरमा रहेको लामिछाने पोल्ट्री फर्ममा रहेको लेयर्स कुखुराहरु एक हप्तायता मर्न थालेको हो ..

विदेशी कपडा प्रमुख प्रतिस्पर्धी, समस्यामा नेपाली कपडा उद्योग

ललितपुर, २२ चैत । कपडा उद्योगकै कारण केही वर्ष पहिलेसम्म ‘मिनि जापान’ भनिने लुभू र आसपासका उद्योग अहिले विदेशबाट आयात भएका कपडासँग प्रतिस्पर्धा गर्न नसक्दा समस्यामा परेका छन् । बंगलादेश ..

व्यापार घाटा कम गरी लगानीको वातावरण बनाउन प्रधानमन्त्रीलाई व्यवसायीको सुझाव

काठमाडौं, २२ चैत । प्रधानमन्त्री केपी शर्मा ओली तीन दिने भारत भ्रमणका लागि शुक्रबार भारत जाँदै छन । लामो समयदेखि अस्थिर राजनितिकको कारण वर्ष दिन नबित्तै नयाँ प्रधानमन्त्री बन्ने र ..

दर्जन बढी सडक र पुलका योजना अलपत्र, ठेकेदार कम्पनीमाथि कारबाही सुस्त

लहान, २२ चैत। जिल्ला डिभिजन सडक कार्यालयद्वारा सञ्चालित एक दर्जनभन्दा बढी योजना लामो समयदेखि अलपत्र छन् । सिरहा, सप्तरी र उदयपुर जिल्लाका सडक तथा पुलका योजना सडक कार्यालयका कर्मचारी र ठेकेदार ..