एबीसी विज

सिन्डिकेटधारी व्यवसायी विरुद्ध सरकारको अर्को कडा कदम, धुलिखेलसम्मको रुट इजाजत खुला

काठमाडौं, २१ चैत । काठमाडौंस्थित कोटेश्वरपूर्वका १० वटा समितिले अरनिको राजमार्गमा बस संचालन नगरेपछि सरकारले अन्य व्यवसायीहरुलाई धुलिखेलसम्मको रुट इजाजत लिन आउन आह्वान गरेको छ । यातायात व्यवस्था विभागले अरनिको ..

भक्तपुरमा घरदैलो व्यवसाय दर्ता अभियान शुरु

भक्तपुर, २० चैत। सूर्यविनायक नगरपालिकाले घरदैलो व्यवसाय दर्ता अभियान शुरु गरेको छ । नगरपालिकाले जनप्रतिनिधिसहित कर्मचारीको चार वटा टोली बनाएर व्यवसाय दर्ता अभियान शुरु गरेको नगरप्रमुख वासुदेव थापाले जानकारी दिनुभयो । ..

भारतबाट अवैधरुपमा ल्याइएको आठ टन कुखुराको मासु नियन्त्रणमा

चितवन, १९ चैत। भारतबाट अवैधरुपमा ल्याइँदै गरेको आठ टन कुखुराको मासु नियन्त्रणमा लिइएको छ । युपी ७० बिटी १७७६ नंको ट्रकमा भन्सार र क्वारेन्टाइन छली ल्याइएको कुखुराको मासु भरतपुर महानगरपालिका वडा ..

आन्तरिक आम्दानी एक अर्ब पु-याउने भरतपुर महानगरको लक्ष्य

चितवन, १९ चैत । भरतपुर महानगरपालिकाले आउँदो आर्थिक वर्षसम्ममा आन्तरिक आम्दानी एक अर्ब पु-याउने लक्ष्यका साथ करको दर वृद्धि र दायरा फराकिलो बनाएको जनाएको छ । कर बढेको भन्दै चौतर्फी आलोचना ..

२० हजारलाई प्रत्यक्ष रोजगारी दिने लक्ष्यसहित ३०२ उद्योग दर्ता

काठमाडौँ, १८ चैत । करिब २० हजारलाई प्रत्यक्ष रोजगारी दिने लक्ष्यसहित उद्योग विभागमा ३०२ उद्योग दर्ता भएका छन् । चालू आर्थिक वर्षको आठ महिनामा स्वदेशी तथा विदेशी लगानीकर्ताले नयाँ उद्योग ..

विदेशमा लगानी गर्ने कानुन नहुँदा पूँजी पलायन बढ्दै छ : अध्यक्ष शर्मा (भिडियो सहित)

काठमाडौं, १८ चैत । नेपाल उद्योग परिसंघको अध्यक्ष हरिभक्त शर्माले नेपालीले विदेशमा लगानी गर्न नपाएकाले गैरकानुनी ढंगबाट पूँजी पलायन भईरहेको बताउनुभएको छ । एबीसी टेलिभिजनको कार्यक्रम बिज टकमा कुराकानी गर्दै अध्यक्ष ..

बाँकेमा मात्र २ करोड राजश्व संकलन, लक्ष्य लिएकोभन्दा आधा कम

बाँके १८, चैत्र । बाँकेको कोहलपुर नगरपालिका यस आर्थिक बर्षमा लक्ष्य अनुसारको राजश्व संकलन गर्न असफल हुने देखिएको छ । नयाँ संविधान अनुसार कोहलपुर नगरपालिकाका स्थानीय सरकार समेत हो । आर्थिक ..

मन्त्री विष्टले किन रोके म्यानपावर दर्ता ?

काठमाडौं, १८ चैत । सरकारले नयाँ म्यानपावर दर्ता बन्द गरेको छ। श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टको निर्देशनमा वैदेशिक रोजगार विभागले नयाँ म्यानपावर दर्ता बन्द गरेको हो। २०६९ असोजमा तत्कालीन प्रधानमन्त्री बाबुराम ..

रसुवागढी र साञ्जेनको आइपिओ आइतबार बाँडफाँट हुने

काठमाडौँ, १६ चैत ।  रसुवागढी हाइड्रोपावर कम्पनी र साञ्जेन जलविद्युत् कम्पनीको सीमित साधारण शेयर (आइपिओ)को बाँडफाँट आइतबार हुने भएको छ । रसुवागढी कम्पनीका प्रमुख माधव कोइरालाले आइतबार कर्मचारी सञ्चय कोषका ..

बजार अनुगमन व्यवस्थित र पारदर्शी बनाईन्छ: मन्त्री यादव

काठमाडौँ, १६ चैत । सरकारले बजार अनुगमनलाई थप व्यवस्थित, प्रभावकारी र भरोसायोग्य बनाउने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले नेपाल चेम्बर अफ कमर्शले आज बुझाएको ज्ञापनपत्र बुझ्दै ..