खेलकुद

इटहरी गोल्डकप फुटबलको फाइनलमा थ्रीस्टार 

इटहरी, १० माघ । थ्रीस्टार क्लब इटहरीमा जारी मदन भण्डारी मेमोरियल इटहरी गोल्डकप फुटबलको फाइनल प्रवेश गरेको छ ।  आज भएको सेमिफाइनल खेलमा निर्धारित समयमा दुवै टिमले १–१ गोलको बराबरी ..

डिपिएल क्रिकेटका मालिक र खेलाडी सार्वजनिक

काठमाडौं, १०  माघ ।  चैत १७ गतेदेखि हुने धनगढी प्रिमियर लिग डिपिएल क्रिकेट खेल्ने टिमका मालिक र रणनीतिक खेलाडी सार्वजनिक गरिएको छ । डिपिएलका दोस्रो संस्करणमा नयाँ टिम थपिएको छ ..

आर्सनल र म्यान्चेस्टर युनाईटेडले खेलाडी सट्टापट्टा गरे

काठमाडौं, ९ माघ । चिलीका फुटबल खेलाडी अलेक्सीस सान्चेज इङ्गलिस प्रिमियर क्लब आर्सनल छोडी म्यान्चेस्टर युनाईटेड प्रवेश गरेका छन् । यसैगरी म्यान्चेस्टर युनाइटेडका अर्मेनियन मिडफिल्डर हेनरिक मख्तरीयान आर्सनल पुगेका छन् ..

स्पेनिस ला लिगामा बार्सिलोनाबाट रियल बेटिस ५–० ले पराजित

काठमाडौं, ८ माघ । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले रियल बेटिसलाई ५–० गोल अन्तरले पराजित गरेको छ । गएराती भएको खेलमा बार्सिलोनालाई जिताउन लियोनेल मेस्सी र लुइस स्वारेजले २–२ गोल ..

मोटो ट्रयाक २०७४ को उपाधि प्रशान्तले जिते

काठमाडौं, ७ माघ । शनिवार डर्ट बाइक रेस प्रतियोगिता ‘मोटो ट्रयाक २०७४’ मा प्रशान्त जङ्ग कार्कीले वाजी मारेका छन् । त्यसैगरी विनोद कठायत र भीम होना क्रमशः फस्र्ट रनर अप ..

१६ औं आहा रारा गोल्डकपको तयारी पुरा

  काठमाडौं, ७ माघ । सहारा क्लब पोखराद्धारा आयोजना हुने मोफसलकै चर्चित राष्ट्रिय फुटबल प्रतियोगिता आहा रारा गोल्डकपको तयारी पुरा भएको छ । पोखराको रङ्गशालामा आगामी माघ ९ देखी २० गते ..

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडको महत्वपूर्ण जित

काठमाडौं, ७ माघ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले महत्वपूर्ण जित निकालेको छ । अवे मैदानमा भएको खेलमा जोसे मोरिन्होको टिम म्याचेस्टर युनाइटेडले बर्नलीलाई १–० ..

मणिमुकुन्द कपको फाईनल आईतबार,

बुटवल, माघ ६ । रुपन्देहीको मणिग्राममा जारि दोस्रो मणिमुकुन्द रनिङ्ग कप पश्चिमाञ्चल क्षेत्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधीका लागि जिल्ला भलिबल संघ स्याङजा र साविक बिजेता जिल्ला भलिबल संघ नवलपरासी भिड्ने ..

सनसनीपूर्ण खेलमा जित निकाल्दै रत्न फाईनलमा

काठमाडौं, ५ माघ । राखेप च्याम्पियनसिप अन्तरगतको ३९ औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलको सनसनीपूर्ण प्रतिस्पर्धामा जित निकाल्दै सेनाका रत्नजित तामाङ् शुक्रबार फाईनल प्रवेश गरेका छ । सुदूरपश्चिमको महेन्द्रनगरस्थित कभर्डहलमा भएको ..

कोपा डेल रेमा रियल मड्रिडले लेगानेजलाई १ शून्य गोलअन्तरले हरायो

काठमाडौं, ५ माघ । कोपा डेल रे फुटबल खेलमा रियल मड्रिडले लेगानेजलाई १ शून्य गोलअन्तरले पराजित गरेको छ । स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो विना मैदानमा उत्रेको रियल विजयी भएको छ ..