खेलकुद

 आर्सनलसँगै मड्रिड सेमिफाइनलमा प्रवेश

 काठमाडौं, ३० चैत।  इंग्लिस क्लब आर्सनलसँगै एथ्लेटिको मड्रिड युरोपा लिगको सेमिफाइनलमा प्रवेश गरेका छन् । गएराति भएको क्वाटरफाइनलको दोस्रो लेगमा आर्सनल रसियन क्लब मस्कोसँग दुई दुई गोलको बराबरीमा रोकिए पनि ..

डिपिएल : फाइनलमा धनगढी र काठमाडौँ भिड्ने

धनगढी, २९ चैत । यहाँ जारी रुस्लान धनगढी प्रिमियर लिग(डिपिएल) क्रिकेट प्रतियोगिताको फाइनल खेलमा शुक्रबार टिम चौराह धनगढी र काठमाडौँ गोल्डेन्स भिड्ने भएका छन् । आजको खेलमा महेन्द्रनगर युनाइटेडलाई काठमाडौँ ..

डिपिएल : महेन्द्रनगरद्वारा काठमाडौँलाई १४३ रनको लक्ष्य

धनगढी, २९ चैत । यहाँ जारी रुस्लान धनगढी प्रिमियर लिग(डिपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा महेन्द्रनगर युनाइटेडले काठमाडौँ गोल्डेन्सलाई १४३ रनको विजय लक्ष्य दिएको छ । प्रदेश नं ७ को संघीय ..

आईपीएल : दिल्लीको दाेस्रो हार

  चैत २९ – इन्डियन प्रिमियर लिगमा सन्दीप लामिछानेको टिम दिल्ली डेयरडेभिल्सले लगातार दोस्रो हार ब्यहोरेको छ । जयपुरमा भएको खेलमा दिल्ली राजस्थानसँग डकवर्थ एण्ड लुइस नियमका आधारमा १० रनले ..

राष्ट्रपति रनिङ शिल्ड: तपेन्द्र थापाले जिते दुई स्वर्ण

बाजुरा, २८ चैत ।  यहाँ सञ्चाल भइरहेको १०औँ राष्ट्रपति रनिङ शिल्डमा तपेन्द्र थापाले बिना अभ्यास दुईवटा स्वर्ण पदक जितेका छन् । सदरमुकाम मार्तडी जारी उक्त प्रतियोगितामा थापा तीन हजार मिटर ..

बिडिसिए कप: गजेन्द्र बोहराको नयाँ रेकर्ड कायम

बैतडी, २८ चैत । गजेन्द्र बोहराले यहाँ जारी बिडिसिए कपको १७ औँ संस्करणसम्म आइपुग्दा प्रतियोगिताको इतिहासमै सबैभन्दा बढी रन बनाउने खेलाडी बनेका छन् । निंगलाशैनी क्रिकेट क्लब, देहिमाडौँको टोलीबाट लिग ..

आईपीएल : कोलकातामाथि चेन्नईको सुपर किङ्स विजयी

चैत २८ – इण्डियन प्रिमियर लिग आईपीएलमा गएराति चेन्नई सुपर किङ्स विजयी भएको छ । कोलकाता नाइट राइडर्सले दिएको २ सय ३ रनको लक्ष्य चेन्नइले १ बल बाँकी छँदा ५ ..

डिपिएल : महेन्द्रनगर र काठमाडौँ फाइनलमा भिड्ने

धनगढी, २७ चैत।  महेन्द्रनगर युनाइटेड र काठमाडौँ गोल्डेन्स यहाँ जारी रुस्लान धनगढी प्रिमियर लिग(डिपिएल) क्रिकेट प्रतियोगिताको फाइनल प्रवेशका लागि भिड्ने भएका छन् । प्रदेश नं ७ को संघीय इकाइ प्रहरी ..

‘पल्सर स्पोर्टस् अवार्ड’ आगामी जेठमा

काठमाडौँ, २७ चैत । नेपाल खेलकूद पत्रकार मञ्चले प्रदान गर्ने ‘पल्सर स्पोर्टस् अवार्ड’ आगामी जेठमा हुने भएको छ । नेपाल खेलकूद पत्रकार मञ्चद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा खेल क्षेत्रमा ..

डिपिएल : गोल्डेन्सलाई एक विकेटले पराजित गर्दै टिम चौराह धनगढी फाइनलमा

धनगढी, २७ चैत । खेलको अन्तिम ओभरको पाँचौँ बलमा सम्साद शेखले छक्का प्रहार गरेपछि टिम चौराह धनगढी यहाँ जारी रुस्लान धनगढी प्रिमियर लिग(डिपिएल) क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । ..