खेलकुद

डिपिएल : काठमाडौँद्वारा धनगढीसामु १२८ रनको लक्ष्य

  धनगढी, २७ चैत ।  धनगढी प्रिमियर लिग९डिपिएल० क्रिकेट प्रतियोगिताअन्तर्गत अहिले भइरहेको खेलमा काठमाडौँ गोल्डेन्सले टिम चौराह धनगढीसामु एक सय २८ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ । प्रतियोगिताको फाइनल ..

आइपिएल : राजस्थानमाथि हैदरावाद विजयी

काठमाडौं,२७ चैत – इण्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा सोमबार रातीको खेलमा सनराइजर्स हैदरावाद विजयी भएको छ । हैदरावादले राजस्थान रोयल्सलाई ९ विकेटले हराएको हो । जितका लागि पाएको १ सय ..

मोरङलाई हराउँदै इलाम सेमिफाइनलमा

  पाँचथर,२६ चैत। सदरमुकाम फिदिममा भैरहेको दोस्रो वाइवाइ पाँचथर गोल्डकप फुटबल प्रतियोगितामा मोरङ फुटबल क्लबलाई पराजित गर्दै रेडहर्ष क्लब इलाम सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेल मैदानमा आज ..

अाईपीएल : कोलकाताले बेङ्लोरलाई ४ विकेटले हरायो

चैत २६ – इन्डियन प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा कोलकाता नाइट राइडर्सले बेङ्लोरलाई ४ विकेटले हराएको छ ।कोलकाताको इडेन गार्डेनमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको बेङ्लोरले २० ..

राष्ट्रपति रनिङ शिल्डको उपाधि डमोसलाई

भक्तपुर, २५ चैत । भक्तपुरमा जारी जिल्लास्तरीय १० औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तर्फ करातेको उपाधि डमोस स्कूलले हात पारेको छ । जिल्ला खेलकुद समिति भक्तपुरले आयोजना गरेको प्रतियोगितामा आज ..

आईपीएलमा चेन्नइको सुखद सुरुवात

२५  चैत । ड्वेन ब्राभोले विष्फोटक ब्याटिङ गर्र्दै ६८ रन बनाएपछि आईपीएल क्रिकेटमा चेन्नेइ सुपरकिंग्सले विजयी यात्रा सुरु गरेको छ । दुई वर्षको प्रतिबन्धपछि आईपीएलमा फर्किएका महेन्द्रसिंह धोनी नेतृत्वको चेन्नेइले ..

मैदान खोज्दै पोखरा पुगे धुर्मुस

काठमाडौं, २४ चैत । सामाजिक कार्यमा सक्रिय कलाकार धुर्मुस सिताराम कट्टेल अन्र्तराष्ट्रिय क्रिकेट रंगशाला बनाउनका लागि जग्गा हेर्न पोखरा पुगेका छन् । कट्टेल उपयुुक्त क्रिकेट मैदानका लागि आवश्यक जग्गा हेर्न ..

डिपिएल: महेन्द्रनगर युनाइटेड प्लेअफमा प्रवेश

धनगढी, २४ चैत । गए राति पानी परेपछि धनगढी प्रिमियर लिग (डिपिएल)अन्तर्गत आज हुने भनिएको महेन्द्रनगर युनाइटेड र सिवाइसी अत्तरिया बीचको खेल स्थगन भएको छ । खेल स्थगन भएसँगै पाँच ..

विराट गोल्डकपमा झापालाई हराउँदै आर्मी फाइनल प्रवेश

मोरङ, २४ चैत । विराटनगरको सहिद रंगशालामा शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा झापा ११ लाई १–० गोल अन्तरले हराउँदै विभागीय टिम त्रिभुवन आर्मी क्लब विराट गोल्डकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको ..

यस्तो छ युवा तथा खेलकूद मन्त्रीको सय दिने कार्ययोजना

काठमाडौँ, २३ चैत । युवा तथा खेलकूद मन्त्री जगतप्रसाद विश्वकर्माले एक सय दिनको आफ्नो योजना सार्वजनिक गर्नुभएको छ । आज मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी उहाँले आफूले एक सय दिनमा ..