खेलकुद

आर्सनल विजयी, रसियन क्लब मस्कोमाथि ४–१ को जित

काठमाडौं, २३ चैत । युरोपा लिग अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा आर्सनलले रसियन क्लब मस्कोमाथि ४–१ को जित हासिल गरेको छ । घरेलु मैदान इमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनलको जितमा आरोन ..

यू-१९ का कप्तान अर्पण कार्की माल्दिभ्सको क्लब जेजे स्पोर्टसमा आबद्ध

काठमाडौं, २२ चैत । नेपाली यू–१९ राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर अर्पण कार्की माल्दिभ्सको क्लब जेजे स्पोर्टससँग आबद्ध भएका छन्। आगामी ९ अप्रिलबाट सुरु हुने माल्दिभ्सको दोस्रो डिभिजनको लिग ..

लिभरपुलले म्यानचेस्टर सिटीलाई ३–० ले हरायो

काठमाडौं, २२ चैत । च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा लिभरपुलले म्यानचेस्टर सिटीमाथि ३–० को सानदार जित हात पारेको छ । घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलले ३१ मिनेट भित्रै ..

डिपिएल: काठमाडौँ गोल्डेन्सद्वारा अत्तरिया पराजित

धनगढी, २१ चैत । रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटप्रतियोगिताअन्तर्गत आजको दोस्रो खेलमा काठमाडौँ गोल्डेन्सले सिवाइसी अत्तरियालाई ११ रनले पराजित गरेको छ । कैलालीको धनगढीस्थित संघीय प्रहरी एकाइ कार्यालयको मैदानमा ..

धनगढी प्रिमियर लिग : विराटनगर किंग्सद्वारा रुपन्देही पराजित

धनगढी, २१ चैत । रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा विराटनगर किंग्सले रुपन्देही च्यालेन्जर्सलाई ४२ रनले पराजित गरेको छ । कैलालीको धनगढीस्थित संघीय प्रहरी एकाइ कार्यालयको मैदानमा रुपन्देही ..

कास्कीको पनेरी झरनामा तीनदिने क्यानोनिङ प्रतियोगिता हुने

पोखरा, २० चैत । पर्यटकलाई झरना देखाउनेमात्र नभई साहसिक खेल खेलाएर पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ विरेठाँटीमा क्यानोनिङ गरिने भएको छ । कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा नं ८ स्थित ..

धनगढी प्रिमियर लिग : टिम चौराह धनगढी विजयी

धनगढी, २० चैत । रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल)क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा टिम चौराह धनगढी विजयी भएको छ । धनगढीले महेन्द्रनगर युनाइटेडलाई आठ विकेटले पराजित गरेको हो । टिम ..

मदन भण्डारी कपको उपाधी थ्री स्टारलाई, फेरी चुक्यो मनाङ मस्र्याङ्दी

काठमाडौं, १९ चैत । चर्चित रुस्लान थ्रिस्टार क्लब ललितपुरले सर्वाधिक धनराशिको मदनभण्डारी अन्तराष्ट्रिय गोल्डकपको उपाधी चुमेको छ । चर्चित मनाङ्ग मस्याङदी क्लब काण्ठमाडौंलाई २—१ गोल अन्तरले हराउँदै थ्रि स्टारले उपाधि ..

धनगढी प्रिमियर लिग : टिम चौराह तीन विकेटले विजयी

धनगढी, १९ चैत ।  धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा टिम चौराह धनगढी विजयी भएको छ । आज भएको खेलमा टिम चौराहले सिवाइसी अत्तरियालाई तीन विकेटले पराजित गरेको ..

बिडिसिए कप क्रिकेट चैत २५ देखि

बैतडी, १९ चैत । यही चैत २५ गतेदेखि बैतडीमा बिडिएस कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता २०७४ सञ्चालन हुने भएको छ । बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा हुने उक्त प्रतियोगिता बुड्डाबाजे क्रिकेट ..