खेलकुद

एसिसी अन्डर्र १६ पूर्वीक्षेत्रीय क्रिकेट प्रतियोगितामा नेपाल च्याम्पियन

काठमाडौँ, २ पुस । एसिसी १६ वर्षमुनि (यु–१६) पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधि नेपालले हात पारेको छ । थाइल्याण्डको टेर्डथाइ क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा नेपालले सिंगापुरलाई ७१ रनले पाखा ..

सोह्र वर्षमुनिको एसिसी पूर्व क्षेत्रीय क्रिकेटको उपाधि भिडन्त जारी

काठमाडौं, २ पुस । थाइल्याण्डमा जारी एसीसी यू–१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनलमा नेपालले सिंगापुरलाई १८४ रनको लक्ष्य दिएको छ । टेर्डथाइ क्रिकेट ग्राउण्डमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ..

इपिएलमा नेपाली राष्ट्रिय टिमका खेलाडीसंगै विदेशी खेलाडी पनि खेल्न पाउने

काठमाडौं, १ पुस । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेटका लागि अनुमति दिएको छ । आइसिसीले मान्यता दिएसंगै इपिएलमा नेपाली राष्ट्रिय टिमका खेलाडीसंगै विदेशी खेलाडी पनि ..

साफ च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली प्रस्थान

काठमाडौँ, २९ मंसिर (रासस) ः बंगलादेशमा आयोजना हुने साफ महिला पन्ध्र वर्षमुनि (यु–१५) च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । आगामी पुस २ गतेदेखि सञ्चालन हुने ..

नेपालद्वारा म्यानमार ३३७ रनले पराजित

काठमाडौँ, २८ मंसिर ।  एसिसी यू–१६ (सोह्र वर्षमुनि) इस्टर्न रिजन क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले म्यानमारलाई ३३७ रनले पराजित गरेको छ । थाइल्याण्डमा जारी उक्त प्रतियोगितामा ..

इङ्लिश प्रिमियर लिमा ४९ अंक सहित म्यान्चेस्टर सिटी शीर्ष स्थानमा

काठमाडौं, २८ मंसिर । इङ्लिश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटी, म्यान्चेस्टर युनाईटेड र टोटनह्याम हट्सपर विजयी भएका छन् । तालिकाको शीर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटीले स्वान्सी सिटीलाई ४–० ले हरायो ..

साफ च्यापियनसिप फुटबल बंगलादेशमा

काठमाडौँ, २७ मंसिर । दक्षिण एसियाली फुटबल महासंघ (साफ) को आयोजनामा हुने साफ च्याम्पियनसिप फुटबल आगामी वर्ष बंगलादेशमा सञ्चालन हुने भएको छ । दक्षिण एसियाली राष्ट्रबीच हुने उक्त च्याम्प्पियनसिप प्रतियोगिता ..

इङ्गलिस प्रिमियर लिग फुटबलको आज राती ७ खेल हुदै

काठमाडौं, २७ मंसिर । इङ्गलिस प्रिमियर लिग फुटबलमा चेल्सी, बर्न्ले र क्रिष्टल प्यालेस विजयी भएका छन् । गएराति भएको खेलमा चेल्सीले हडर्स्फिल्ड टाउनलाई ३–१ ले हरायो । हडर्स्फिल्ड टाउनको मैदानमा ..

आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तिम खेलमा नेपाल युएईसँग भिड्दै

काठमाडौं, २२ मंसिर । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तिम खेलमा आज नेपालले युएइको सामना गर्दैछ । दुई वर्षदेखि होम एण्ड अवेको आधारमा जारी प्रतियोगिताको अन्तिम चरणका खेलहरु तटस्थ मैदानको ..

नेपाल युएईसँग ७ विकेटले पराजित

काठमाडौं,२० मंसिर । आइसिसी विश्व क्रिक्रेट लिग च्याम्पियनसिपमा युएईसँगको पहिलो खेलमा नेपाल ७ विकेटले पराजित भएको छ । नेपालले दिएको २ सय २२ रनको लक्ष्य घरेलु टोली युएईले ४५ दशमलव ..