खेलकुद

नेपालगञ्ज कप क्रिकेट प्रतियोगिता शुरु

नेपालगञ्ज, ३ वैशाख।  बाँकेको कोहलपुरमा आजदेखि आशीर्वाद पेन्ट्स नेपालगन्ज कप टि—ट्वान्टी क्रिकेट प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको पूर्व खेलकुदमन्त्री पुरुषोत्तम पौडेल र राष्ट्रिय खेलकूद परिषद्का उपाध्यक्ष तेण्डी शेर्पाले संयुक्त ..

गुल्मी महोत्सवको फोहोरले राष्ट्रपति रनिङ शिल्डमा समस्या

गुल्मी, ३ वैशाख । गुल्मीको निर्वाचन क्षेत्र नम्बर २ को राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । सिद्धबाबा माध्यमिक विद्यालयको आयोजना तथा जिल्ला खेलकुद विकास समितिको सहयोगमा प्रतियोगिता सुरु ..

अछाममा अहिलेसम्मकै ठुलो धनराशिको क्रिकेट प्रतियोगिता हुने

अछाम, ३ वैशाख । अछामको बान्निगढि जयगढ़ गाँउपालिका वडा नम्बर ५ को थालाकोट् खेल मैदानमा जिल्लाकै ठुलो धनराशिको क्रिकेट प्रतियोगिता हुने भएको छ । बान्निगढि जयगढ़ गाउँपालिकाको आयोजनामा १ लाख ..

आर्सनल न्यूक्यासलसँग २–१ ले पराजित

वैशाख ३ – इंग्लिस प्रिमियर लिगमा आर्सनल न्यूक्यासल युनाइटेडसँग पराजित भएको छ । न्यूक्यासलको मैदानमा भएको खेलमा १ – ० को अग्रता कायम राख्न नसक्दा आर्सनल पराजित हुनपुग्यो । पिएरे ..

बिडिसिए कप: त्रिपुरा क्रिकेट क्लब फाइनलमा

बैतडी, २ वैशाख । त्रिपुरा क्रिकेट क्लब, यहाँ जारी बिडिसिए कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । निङ्गलाशैनी खेल मैदान देहिमाण्डौँमा आज भएको सेमिफाइनल खेलमा खोड्पे क्रिकेट क्लबलाई १०१ ..

नेपालले युएई कराते च्याम्पियनसिपमा भाग लिने

काठमाडौँ, २ वैशाख। संयुक्त अरब इमिरेट्स (युएई)को नेशनल कराते च्याम्पिनयसिपमा नेपालको एभरेस्ट मार्सल आर्टस् क्लबले भाग लिने भएको छ । आगामी शुक्रबारदेखि युएईमा हुने उक्त च्याम्पियनसिपमा एभरेस्ट क्लबका १० खेलाडी, ..

लिभरपुलले बर्नमाउथलाई ३–०ले हरायो

बैशाख २ ।  इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले बर्नमाउथलाई ३–०ले हराएको छ । आइतबार बिहान भएको खेलमा लिभरपुललाई जिताउन माने, सलाह र फिरिमिन्होले गोल गरे । खेलको सातौं मिनेटमै मानेको ..

आईपीएल क्रिकेट : बैङलोरले पञ्जावलाई चार विकेटले हरायो

वैशाख १ – इन्डियन प्रिमियर लिग क्रिकेट आइपीएलको जारी सिजनमा रोयल च्यालेञ्जर्स बेङ्ग्लोरले पहिलो जित हात पारेको छ । गएरातिको खेलमा बैङलोरले पञ्जावलाई चार विकेटले हराएको हो । १ सय ५६ ..

मेयर कपको उपाधि एपिएफलाई

चौतारा, ३० चैत । चौतारास्थित टुँडिखेलमा जारी प्रथम चौतारा साँगाचोकगढी मेयर कप फुटबलको उपाधि एपिएफले जितेको छ । शुक्रबार भएको फाईनल खेलमा पाँचपोखरी थाङपाल गाउँपालिकालाई १ का विरुद्ध ३ गोलले ..

डिपिएलको उपाधि धनगढीलाई: काठमाडौँ गोल्डेन्स २१ रनले पराजित

धनगढी, ३० चैत । रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताको उपाधि टिम चौराह धनगढीले जितेको छ । सोे टिमले काठमाडौँ गोल्डेन्सलाई २१ रनले हराउँदै उपाधि जितेको हो । प्रदेश ..