प्रवास

अमेरिकामा नेपालीको हत्या

वाशिङटन डिसी, ८ माघ  ।  अमेरिकाको टेक्सास राज्यको स्टोरमा काम गर्दै आएका ३५ वर्षीय मनिष पाण्डेको शनिबार राति बन्दुकधारीले आक्रमण गरी हत्या गरेका छन् । टेक्सासको ब्रोडवे ब्लुबर्ड नजिकको स्टोरमा ..

सिन्धुलीगढीको गुरुयोजना बनाउन एनआरएनले सघाउने

काठमाडौं। ऐतिहासिक सिन्धुलीगढीको जिर्णोद्वार एवं पुनर्निर्माण गुरुयोजना तयार पार्न गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सघाउने भएको छ । गुरुयोजना तयार पार्नेसम्वन्धी आज कमलामाई नगरपालिका सिन्धुली र एनआरएनएबीच सहमति भएको छ ..

जापानका नेपाली बाम पनि एक हुंदै

जापान (टोकियो)। नेपालमा माओबादी केन्द्र र नेकपा एमाले बिच एकताको प्रक्रिया सुरुभएसंगै जापानमा रहेका नेपाली बामपन्थीहरुले पनि एकताको अभियान सुरु गरेकाछन् । आजको आवश्यकता, बिकास र समृद्धिका लागि बाम एकता ..

एनआरएनलाई राजनिती भन्दा माथी उठ्न गैर आवासीय नेपालीको सुझाव

पुस २०, टोकियो जापान । जापानमा बस्ने नेपालीहरुले जापानको संस्कार र संस्कृति बुझ्न नसक्दा समस्या झेल्नु परेको जापानमा नेपालीहरुका लागि काम गर्ने संस्थाका अगुवाहरुले बताएकाछन् । अंग्रेजी नयां वर्ष २०१८ ..

चीनमा नेपालको फोटो प्रदर्शनी हुने

चीन । नेपाल टुरिजम बोर्डले चीनमा नेपालको पर्यटन क्षेत्रको प्रवद्र्धन गर्न फोटो प्रर्दशनी गर्ने भएको छ । काठमाडौ र सेङ्डु सिस्टर सिटीबीच भएको सम्बन्धको वार्षिक उत्सबको अबसरमा नेपालको सरन्दरता, कला ..

ढाकामा तराई–पहाड–पर्वत तस्बिर प्रदर्शनी

काठमाडौँ, १ पुस । ढाकास्थित नेपाली राजदूतावास र बांगला माउन्टेनरिङ एण्ड ट्रेकिङ क्लबको संयुक्त आयोजनामा शुक्रबार ढाकामा तराई– पहाड–पर्वत विषयक तस्बिर प्रदर्शनी आयोजना गरियो । बंगालदेशका लागि नेपाली राजदूत डा ..

त्रिवि र मिसौरी विश्वविद्यालयबीच विद्यार्थी आदानप्रदान हुने

काठमाडौँ, २० मंसिर । त्रिभुवन विश्वविद्यालय र संयुक्त राज्य अमेरिकाको मिसौरी राज्यस्थित युनिभर्सिटी अफ सेन्ट्रल मिसौरीबीच विद्यार्थी आदानप्रदान हुने भएको छ । दुई विश्वविद्यालयबीच भएको सम्झौता कार्यान्वयनका लागि यही डिसेम्बरको ..

कतारमा अलपत्र युवतीलाई स्वदेश फर्काइयो

खोटाङ, १८ मंसिर । चार महिनादेखि कतारमा अलपत्र पर्नुभएकी खोटाङ बास्पानीकी एक युवतीलाई स्वदेश फर्काइएको छ । कतारको दोहास्थित सफिर क्लिनर कम्पनीमा कार्यरत केपिलासगढी गाउँपालिका–३ बास्पानीकी मनराखी राईलार्ई खोटाङ सेवा समाज ..

एकेडेमीलाई सहारा हङ्कङद्वारा रु १५ लाख सहयोग

पोखरा, १७ मंसिर। खेलकुदको माध्यमबाट सामाजिक सेवामा समर्पित सहारा क्लबद्वारा पोखरा– १७ दोबिल्लामा सञ्चालित सहारा एकेडेमीका लागि सहारा हङ्कङद्वारा रु १५ लाख आर्थिक सहयोग गरिएको छ । ‘आत्मसाक्षी राखी मन, ..

भारतीय पेन्सन लिइरहेका नेपालीलाई मतदाता परिचयपत्र नहुँदा समस्या

बैतडी, १७ मंसिर । भारतीय बैंकले मतदाता परिचयपत्र अनिवार्य गरेपछि सयौँ भारतीय पेन्सन लिइरहेका नेपाली समस्यामा परेका छन् । मतदाता परिचयपत्र नबनाएका भारतीय पेन्सन धारी नेपालीलाई अहिले समस्या भएको छ ..