Dial 100

अपहरित व्यापारी राजकुमार श्रेष्ठको हत्या,चारजना पक्राऊ, ६ जना फरार

तुलसीपुर,१६ असार । २१ दिन अघी अपहरणमा परेका तुलसीरपुरका व्यापारी राजकुमार श्रेष्ठको शव फेला परेको छ । सल्यानको छत्रेश्वरी गाउँपालिका ४ को जंगलमा उनको शव भेटिएको राप्ती अञ्चल प्रहरी प्रमुख ..