मनोरञ्जन

तेस्रो अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव शुरु

पोखरा, ६ पुस । पोखरा फिल्म सोसाइटीको आयोजनामा पोखरा सभागृहमा आजदेखि तेस्रो अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव शुरु गरिएको छ । तीन दिनसम्म चल्ने सो महोत्सवमा स्वदेशी र विदेशी गरी ४३ वटा ..

राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पुरा

बुटवल, ५ पुस । समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशिलताको बिस्तार भन्ने मुल नाराकासाथ पुस ६ गतेबाट बुटवलमा सुरुहुने राष्टिय औद्योगिक प्रदर्शनीको तयारी पुरा भएको छ । स्वदेशी उत्पादनको मात्र ..

बेलायतमा भव्य भयो आरके गुरुङको एकल साँझ

अल्डरसट । नेपालका चर्चित लोक गायक रामकुमार (आरके) गुरुङ एकल साँझ गत आइतबार अल्डरसटस्थित निरमाया रोधीं घरमा सम्पन्न भएको छ । तमु प्ये ल्हु संघ युकेको निमन्त्रणामा बेलायत आएका गायक ..

रहरले गर्दा बिग्रियो आखाँ

    काठमाडौं, ३ पुस । रहर नै त हो, एक पटकको जीन्दगीमा केही फरक गरौ, अरुभन्दा केही भिन्न होउ भन्ने जसको पनि सोच हुन्छ । त्यही सोच पछ्याउदै पछिल्लो ..

प्रदर्शनीमा राखिएको धरहरा हेर्न आउनेको ओइरो

कपिलवस्तु, १ पुस । कपिलवस्तुको जितपुरमा जारी प्रदर्शनीमा राखिएको नमुना धरहरा हेर्न आउनेको ओइरो लागेको छ । भूकम्पले ध्वस्त पारेको धरहराको झल्को दिने गरी राखिएको नमूना धरहरा हेर्नकै लागि दिन प्रतिदिन ..

‘नारायणगोपाल युवा संगीत’ पुरस्कार शिवाकोटी र जोजिजुलाई

काठमाडौँ, १ पुस ।  राष्ट्रिय युवा सेवा कोषले यो वर्षको ‘नारायणगोपाल युवा संगीत’ पुरस्कार उदयपुरका मनोजराज शिवाकोटी र कास्कीकी इतु जोजिजुलाई संयुक्त रुपमा प्रदान गर्ने निर्णय गरेको छ । नारायणगोपाल ..

अन्तरराष्ट्रिय पर्वतीय चलचित्र महोत्सव पुस ६ देखि

काठमाडौं, १ पुस । पोखरा फिल्म सोसाइटीको आयोजनामा यही पुस ६ देखि ८ गतेसम्म पोखरा सभागृहमा तेस्रो अन्तरराष्ट्रिय पर्वतीय चलचित्र महोत्सव हुँदैछ । महोत्सवमा स्वेदशी २३ र विदेशी २० गरी कुल ..

टेली चलचित्र ‘पंगा’ पुस २१ गतेदेखि सञ्चालनमा आउने

पोखरा, २७ मंसिर । श्याम शुक्ला फिल्म प्रोडक्सन, पोखराले तयार गर्न लागेको टेली चलचित्र ‘पंगा’ आगामी पुस २१ गतदेखि पोखरामा प्रदर्शन हुने भएको छ । पोखरेली कलाकारले अभिनय गर्ने उक्त ..

साताको अन्तरिक्षसम्बन्धी उत्कृष्ट तस्बीरहरु

काठमाडौं, २० मंसिर ।  यस साता खिचिएका अन्तरिक्षसंग सम्बन्धीत तस्बीरहरुलाई एक विदेशी अनलाईनले सुचिबद्ध गरेको छ । प्रस्तुत छ सोही तस्बीरहरु..    

स्वर सम्राट नारायण गोपालको स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइदै

काठमाडौं, १९ मंसिर । स्वर सम्राट नारायाण गोपालको २७ औं स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइदैछ । नेपाली सुगम संगीतका अजम्बरी गायक नारायण गोपालको सम्झनामा आज विभिन्न कार्यक्रम हुदैछन ..