मनोरञ्जन

कस्तो होला त शेर्पा भाषाको पहिलो चलचित्र

काठमाण्डौं , १ अुसोज । आफनो भाषा संस्कृतिको संरक्ष्ँण र सम्वर्दनमा टेवा पु¥याउने उद्देश्यका साथ निर्माण भएको शेर्पा भाषाको पहिलो चलचित्र प्रदर्शन हुने भएको छ । शेर्पा म्युजिक वल्र्डको पहिलो ..

मन्डला थ्रिएटरमा नाटक ‘लाटीको छोरो’ प्रदर्शन हुदै

काठमाडौँ, २९ भदौ । समाजमा अहिले पनि आवाजविहीनहरुको जीवन सुरक्षित छैन । समाजमा न्यायको ठेक्का लिएका नेता, शिक्षित, हुनेखाने र धर्मको मर्म बेचेर खाने अधर्मीको कमी छैन । विकास, उन्नति र ..

बिरामी वृद्धवृद्धाको सहयोगार्थ चित्रकला प्रदर्शन

काठमाडौँ, २८ भदौ । त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका लागि भर्ना भएका वृद्धवृद्धाको सहयोगार्थ एकल चित्रकला प्रदर्शन गरिएको छ । अस्पतालमा भर्ना भएका ७५ वर्षभन्दा बढी उमेरका वृद्धवृद्धाको उपचारमा सहयोग ..

नेपाल–अफ्रिका फिल्म फेस्टिवल असोजमा

काठमाण्डौं , २८ भदौ । ‘छैटौ नेपाल–अफ्रिका फिल्म फेस्टिबल–२०१७’ आगामी असोजमा हुने भएको छ । ‘कलेज अफ जनालिज्म एण्ड मास कम्युनिकेशन’ (सिजेएमसी)को आयोजनामा असोज २ गतेदेखि ४ गतेसम्म फेस्टिवल हुने ..

‘राष्ट्रिय चलचित्र अवार्ड’ दशैं अगाडि वितरण गरिने

काठमाडौँ, २६ भदौ । प्राविधिक कारणले यसवर्ष वितरण गर्न नसकिएको ‘राष्ट्रिय चलचित्र अवार्ड’ दशैं अगाडि वितरण गरिने भएको छ । नेपाल चलचित्र विकास बोर्डले प्रत्येक वर्ष असार १६ गते संस्थाको वार्षिकोत्सवको ..

जब हेल्लो गजलबारमा प्राश्ना भेटिँदा…

काठमाडौं, २० भदौं । ‘आवाज देउ…’ कुनै समयको यो चर्चित गीत गुञ्जिदा दर्शक तथा ग्राहक जरुक्कै उठे । र, स्टेजतिर हेर्दै भने, ‘प्राश्ना शाक्य पो रहिछिन् । यस्तैगरी गएको शुक्रबार कुनै सयमकी ..

जब सेविका ‘जस्मिन’ बनेपछि….

काठमाडौं, १३ भदौं । इटहरीकी मोडल सेविका प्याकुरल चलचित्र ‘जस्मिन’मार्फत अभिनेत्रीमा डेब्यु गर्दैछिन् । छोटै समयमा आफूलाई ग्ल्यामर क्षेत्रमा स्थापित गराएकी प्याकुरेलको मोडलिङ तथा अभिनय सानैदेखिको रुचि र चाहना हो । ..

भिडियोमा ‘आकाशको तारा’

काठमाडौं, ७ भदौं । एक समय ‘विस्तारै विस्तारै’ गीत निकै रुचाइएको थियो । यसै गीतका गायिका वर्षा कर्माचार्यले नया“ गीत तथा भिडियो सार्वजनिक गरेकी छन् । भर्सस्टाइल गायिका वर्षा कर्माचार्यले केही दिन ..

रक मनपराउने युवापुस्ताले रोजे भजन गीत

काठमाडौ । नेपालको पहिलो अध्यात्मीक व्याण्ड सत्यकृतले पशुपति शर्माको आवाजमा नयाँ भजन बजारमा ल्याएको छ । संगीत मार्फत ईश्वरीय दिव्य प्रेमको सन्देश दिने उद्देश्यले सत्यकृत व्याण्डले सत्य सत्य मिलेर नदी ..