मुख्य समाचार

नेकपाको नेतृत्वमा समृद्धिको सपना भ्रम मात्रै : नेता गगन

संखुवासभा, १३ जेठ ।  नेपाली काँग्रेसका युवा नेता गगन थापाले पाँच वर्षसम्म अहिलेको सरकारको गतिविधि हेरेर सहयोग गर्ने बताउनुभएको छ । नेपाल तरुण दलद्वारा आज यहाँ आयोजित तरुण भेलालाई सम्बोधन गर्दै ..

संसदीय दलको नेतामा मुख्यमन्त्री पौडेल सर्वसम्मत निर्वाचित

हेटौँडा, १३ जेठ ।  नेपाल कम्युनिस्ट पार्टी प्रदेश नं ३ संसदीय दलको आज हेटौँडामा बसेको बैठकले प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई उक्त दलको नेतामा सर्वसम्मत निर्वाचित गरेको छ । आज यहाँ ..

पत्रकारको सुरक्षामा प्रदेश सरकार गम्भीरः मुख्यमन्त्री राउत

धनुषा, १३ जेठ । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले राज्यको चौथो अंगका रुपमा रहेका पत्रकारसँग समन्वय र सहयोग गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपाल पत्रकार महासंघ, प्रदेश ..

डोल्पामा यार्सा टिप्न गएका तीन जनाको लेक लागेर मृत्यु, एकको उद्धार

डोल्पा, १३ जेठ । हिमाली जिल्ला डोल्पामा यार्सागुम्बा संकलनका लागि बिभिन्न उच्च हिमाली पाटन पुगेका तीन जनाको लेक लागेर मृत्यु भएको छ । लेक लागेर मृत्यु हुनेमा त्रिपुरा सुन्दरी नगरपालिका ..

गोरे जेल चलान

काठमाडौं, १३ जेठ । साढे ३३ केजी सुन तस्करी र सनम शाक्यको हत्याकान्डका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’लाई जेल चलान गरिएको छ । जिल्ला अदालत, मोरङले गोरेलाई पुर्पक्षका लागि थुनामा ..

फेवातालमा डुगां पल्टदा एक बेपत्ता, ४ को सकुशल उद्धार

पोखरा, १३ जेठ । पोखराको फेवातालमा तिब्र हावाहुरीका कारण डुगां पल्टिदा एक जना बेपत्ता भएका छन भने ४ जनालाई सशत्र प्रहरीको टोलीले सकुशल उद्धार गरेको छ । रामेछापका १८ बर्षिय ..

शिक्षा क्षेत्रमा सुधार हुनुपर्छ – कानुन मन्त्री

काठमाडौं, १३ जेठ । शिक्षा क्षेत्रको सुधार सगै शिक्षामा समान पहुँच पु-याउन लागी आफुले सक्दो पहल गर्ने कानुन न्याय तथा संसदीय मामिला मन्त्री शेर बहादुर तामाङ्गले बताएका छन् । शैक्षिक ..

चरा ठोक्किएपछि यति एयरको विमान आकस्मिक अवतरण

चितवन, १३ जेठ ।  भरतपुरबाट काठमाडौँका लागि आज अपराह्न उडेको यति एयरको जेटस्ट्रिम विमानमा चरा ठोक्किएपछि आकस्मिक अवतरण गरिएको छ । अपराह्न ४ बजेर १० मिनेटमा उडेको जहाजमा भरतपुरको रिजालचोकमाथि ..

बालकृष्ण ढुङ्गेललाई आममाफी दिने विरुद्ध मुद्दाको सर्वोच्चमा सोमबार सुनुवाइ

काठमाडौँ, १३ जेठ । कर्तव्यज्यान मुद्दामा सजाय भोगिरहेका बालकृष्ण ढुङ्गेललाई आममाफी दिने गरी सरकारले गरेको भनिएको निर्णयविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतमा सोमबार सुनुवाइ हुने भएको छ । न्यायाधीश चोलेन्द्र शम्शेर ..

प्रदेश ५ सरकारले गणतन्त्रका दिवसका दिन सार्वजनिक बिदा दिने

काठमाडौं, १३ जेठ । गणतन्त्र दिवसका (जेठ १५) दिन प्रदेश ५ सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मन्त्रिस्तरीय निर्णयबाट प्रदेश ५ मा गणतन्त्र दिवसमा विभिन्न कार्यक्रमहरू आयोजना गर्ने निर्णय ..