मुख्य समाचार

प्रदेश सरकार ढल्दै, नेकपाले लियो समर्थन फिर्ता

काठमाडौं, १३ जेठ । प्रदेश २ मा नेपाल कम्युनिस्ट पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। प्रदेशसभाको आइतबार बसेको बैठकबाट नेकपाले प्रदेश २ सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो। भारतीय ..

अख्तियार पूर्व प्रमुख आयुक्तको छोरा करोडौ ठगीमा, धुमधाम खोज्दै प्रहरी

काठमाडौं, १३ जेठ । म्यानपावर ठगीमा अख्तियारका पूर्व प्रमुख आयुक्त दिप बस्न्यातका छोरा कमल बस्न्यात संलग्न भएको खुलेको छ । कमल बस्न्यातले सञ्चालन गरेको याक्खा ‌ओभरसिज मार्फत् वैदेशिक रोजगारीमा जाने ..

गोरले अदालतमा दिएको ३७ पेजको बयान [पूर्ण पाठसहित]

काठमाडौं, १३ जेठ । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’को बयान सकिएको छ । आज बयानका क्रममा गोरेलाई सनम शाक्यलाई यातना ..

थानकोटमा डेरा लिनुस्, मोनोरेल आउँदैछ – प्रधानमन्त्री

काठमाडौं, १३ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभाका सांसदहरुलाई कलंकी वा थानकोटमा डेरा लिए बस्दा हुने बताउनुभएको छ । प्रधानमन्त्रिले आज राष्ट्रिय सभामा सम्बोधन गर्दै, उक्त कुरा बताउनु ..

बालकृष्ण ढुंगेलसहितको कैद माफी प्रस्ताव मन्त्रिपरिषद्‌मा , आजै कैद माफीको निर्णय हुने

काठमाडौं, १३ जेठ ।  सर्वस्वसहित जन्मकैदको सजाय पाएका नेता तत्कालीन माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेलको बाँकी कैद माफी सम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्‌मा पुगेको छ। ढुंगेलसहित करिब ८ सय ५० कैदीको कैद ..

कृषि शिक्षा विद्यार्थीले चाहेर पनि पढ्न पाउँदैनन्

चितवन, १३ जेठ । कृषि प्रधान देश नेपालमा चाहेर पनि विद्यार्थीले कृषि शिक्षा पढ्न पाएका छैनन् । नेपालका तीन विश्वविद्यालयले वर्षमा एक हजार पाँच विद्यार्थीलाई कृषि स्नातक पढाउने गर्छ तर ..

के समयमै सकिएला बैतडीको पाटन विमानस्थल स्तारोन्तीको काम ?

बैतडी, १३ जेठ । प्रदेश नं ७ को दोस्रो ठूलो बैतडीको पाटन विमानस्थल स्तरोन्नतिको काम तोकिएकै समयमै सम्पन्न नहुने संकेत देखिएको छ । विमानस्थल चालू आर्थिक वर्षको असार मसान्तसम्ममा कालोपत्रे ..

भारतसँग सम्झौता भएका विषय कार्यान्वयनमा लगिने: प्रधानमन्त्री ओली

काठमाडौँ, १३ जेठ । राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले नीति तथा कार्यक्रमको जवाफ दिँदै संशोधनको प्रस्ताव फिर्ता लिन आग्रह गर्नुभएको छ । यही जेठ ७ गते संसद्को ..

प्रेसलाई अधिनायकवादका पक्षमा जबर्जस्त गरे काँग्रेस सडकमा जान्छः देउवा

काठमाडौँ, १३ जेठ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले निरंकुशता र अधिनायकवादका विरुद्ध नेपाली काँग्रेस सबैसँग एक जुट भई अगाडि बढ्ने बताउनुभएको छ । सभापति देउवाले नेपाल प्रेस युनियनको २७ ..

सिरहामा मापदण्डविपरीत बनाइएका घरटहरा भत्काउन शुरु

लहान, १३ जेठ । सिरहा नगरपालिकाले सडक मापदण्डविपरीत अव्यवस्थित रुपले नगर क्षेत्रभित्र बनाइएका घरटहरा तथा पर्खाल भत्काउन शुरु गरेको छ । सिरहा नगरपालिकाले वडा नं ७ हेमनारायण चोकदेखि सारस्वर जोड्ने ..