मुख्य समाचार

चुरोट कारखानाको भवनमा प्रदेश २ का मन्त्रालयहरु स्थापना

  धनुषा, १३ फागुन । जनकपुर उपमहानगरपालिकास्थित जनकपुर चुरोट कारखाना (जचुकाली) को प्रांगण भित्रको भवनमा प्रदेश २ का मन्त्रालयहरु स्थापना गरिएको छ । जचुकालीको चार तल्ले अधिकृत निवास भवनमा प्रदेश ..

डोल्पामा पुस्तक पुगेन्

   डोल्पा, १३ फागुन ।डोल्पाको नयाँ शैक्षिक सत्र शुरु भई विद्यालय खुलेको दुई साता बित्न लाग्दासमेत विद्यालय जाने बालबालिकाको हातमा किताब पुगेका छैनन् । फागुनको पहिलो साता साझा प्रकाशन र ..

प्रदेश नं ७ लाई मानव बेचबिखन मुक्त बनाउने मुख्यमन्त्रीको प्रतिबद्धता

    कञ्चनपुर, १३ फागुन ।  माइती नेपालको २५औँ वार्षिकोत्सवका अवसरमा मानव बेचबिखनविरुद्ध देशव्यापी रुपमा चेतना फैलाउने उद्देश्यसहित मेची महाकाली अभियान शनिबारदेखि कञ्चनपुरबाट शुरु गरिएको छ । अभियानको कञ्चनपुर सदरमुकाम ..

पाँच वर्ष काँग्रेस सत्ता बाहिर : प्रवक्ता शर्मा

काठमाडौँ, १२ फागुन । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाली काँग्रेस आगामी पाँच वर्षसम्म सत्ताको बागडोर नलिने पक्षमा रहेको बताउनुभएको छ । नेपाल प्रेस युनियनले आज यहाँ आयोजना गरेको ‘संघीयतामा ..

सहकारी नै प्रदेश समृद्धिको खम्बा : मुख्यमन्त्री राई

  इटहरी, १२ फागुन ।  प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले पछिल्लो राज्य पुनःसंरचना अनुसार हरेक प्रादेशिक राज्य आर्थिकरुपमा समृद्ध हुनुपर्छ भन्ने मान्यता मुताविक समृद्ध र प्रभावकारी प्रदेशकोे गुरुयोजना ..

काँग्रेसले संघीय संसदीय दलको विधान परिमार्जन गर्दै

  काठमाडौँ, १२ फागुन।  नेपाली काँग्रेसले संघीय संसदीय दलको विधानलाई अन्तिम रुप दिन छलफल शुरु गरेको छ । काँग्रेस संसदीय दलको आज सिंहदरबारमा बसेको बैठकले प्रस्तावित संसदीय दलको विधानलाई परिमार्जनसहित ..

चीन र भारत जोड्न सात अन्तरदेशीय प्रसारण लाइन

काठमाडौँ, १२ फागुन ।  सरकारले दुई छिमेकी मुलुकसँग विभिन्न सात नाकाबाट अन्तरदेशीय प्रसारण लाइन निर्माणलाई रणनीतिकरुपमा अगाडि बढाउने भएको छ । सरकारले रसुवागढी केरुङ र किमाथांकाबाट चीनसँग प्रसारण प्रणाली जडान ..

प्रधानन्यायाधीशविरुद्ध माइतीघरमा प्रदर्शन

    काठमाडाँै, १२ फागुन ।   प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको राजीनामाको माग गदै आज माइतीघरमा प्रदर्शन गरिएको छ । सोलिडयारिटी फर गोविन्द केसी एलाइन्सको आयोजनामा दिउँसो एक घण्टा पराजुलीविरुद्ध प्रदर्शन गरिएको ..

अस्पतालमा जनशक्तिको अभाव पुरा गर्छौ : मन्त्री सोडारी

कञ्चनपुर, १२ फागुन।  प्रदेश नं ७ का सामाजिक विकास मन्त्री दीर्घ सोडारीले महाकालीअञ्चल अस्पतालमा चाँडै दक्ष जनशक्तिको व्यवस्था मिलाइने बताउनुभएको छ । आज कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा रहेको महाकाली अञ्चल अस्पतालमा ..

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा चुनौती थपिँदै

वीरगञ्ज १२ फागुन।  टाँगिया बस्ती व्यवस्थापन हुन नसक्दा राष्ट्रिय गौरबको परियोजनाका रुपमा रहेका दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणमा चुनौती थपिँदै गएको छ । प्रदेश नं २ अन्तर्गत बाराको निजगढमा निर्माण हुन ..