मुख्य समाचार

नारायणगढ–मुग्लिन सडक खण्डमा रातमा पनि काम

चितवन, ९ साउन । नारायणगढ–मुग्लिन सडक खण्डमा रातको समयमा समेत भित्तो काट्ने काम तीव्रगतिमा अगाडि बढाइएको छ । उक्त सडक खण्डको घुमाउने र चेपाङ डाँडामा रातको समयमा हेलोजिन बत्ती बालेर ..

काँग्रेसद्वारा दुई दर्जन सदस्यमाथि कारबाही

दाङ, ९ साउन । नेपाली काँग्रेस बबई गाउँपालिकाले स्थानीय तहको निर्वाचनमा पार्टीको निर्णयविरुद्ध काम गर्ने दुई दर्जन पार्टी सदस्यलाई कारबाही गरेको छ । कारवाहीमा पर्नेमा विद्रोह गरी चुनावमा उठेका वडा ..

जिप दुर्घटनामा परी चारजनाको मृत्यु

बागलुङ, ९ साउन । बढीगाड गाउँपालिका– ५ मा जिप दुर्घटनामा परी आज चारजनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् । जलजलाबाट ग्वालीचौरतर्फ आउँदै गरेको ध१ज ..

डाक्टर गोविन्द केसी ११ औँ पटक फेरि अनसन बस्दै

काठमाडौ, ९ साउन । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डाक्टर गोविन्द केसीले फेरि अनसन बस्ने भएका छन् । उनले अपराहृन ४ बजे ११ औं अनसन सुरु गर्दैछन् । ..

नेपालका विशिष्ट सम्पदाबारे ज्ञान दिने संस्था लुम्बिनी बौद्ध विश्वविद्यालयः प्रधानमन्त्री

काठमाडौँ, ९ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालका विशिष्ट सम्पदाबारे ज्ञान दिने उपयुक्त संस्था लुम्बिनी बौद्ध विश्वविद्यालय भएको बताउनुभएको छ । सो विश्वविद्यालयका आठौँ सभालाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री ..

एनआरएनए जापान महिला उपाध्यक्षमा अनिताको उम्मेदवारी

जापान, ९ साउन । गैरआवासीय नेपाली संघ एनआरएनए जापानको आगामी नयाँ कार्यकालका लागि महिला उपाध्यक्ष पदमा अनिता गुरुङले उम्मेदवारी घोषणा गर्नुभएको छ। एनआरएनए जापानले यसै पटक देखि सृजना गरेको नयाँ ..

मन्त्रिपरिषद् विस्तार केन्द्रीय समिति बैठक लगत्तै : डा.महत

काठमाडौँ, ९ साउन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.प्रकाशशरण महतले नेपाली काँग्रेसको जारी केन्द्रीय समितिको बैठक सकिए लगत्तै मन्त्रिपरिषद् विस्तार हुने बताउनुभएको छ । उहाँले भन्नुभयो, “स्थानीय तहका दुई चरणका ..

अवरुद्ध राँके–रवि सडक आइतबारदेखि पुनः सञ्चालन

इलाम, ९ साउन । बर्सातका कारण तीन सातादेखि अवरुद्ध राँके–रवि सडक आइतबारदेखि पुनः सञ्चालनमा आएको छ । इलामको फाकफोकथुम गाउँपालिका र पाँचथरको फाल्गुनन्द गाउँपालिकाको घुर्बिसे पञ्चमी नजिकै मगर भित्तामा पहिरो ..

बस र मोटरसाइकल आपसमा ठोक्किँदा तीनको मृत्यु

कैलाली, ९ साउन । धनगढी उपमहानगरपालिका–१५ कनरीमा आइतबार बस र मोटरसाइकल एकआपसमा ठोक्ँिकदा मोटरसाइकलमा सवार तीन जनाको मृत्यु भएको छ । धनगढीबाट फुलबारीतर्फ जाँदै गरेको से१प ७८६० नंको मोटरसाइकल र ..

युकेमा गुन्जिए पहिचानवादी गायक राजन राई

बेलायत, ९ साउन । गत २० जुलाई २०१७ का दिन युकेको आसफोर्ड टाउनको गोर्खाभिल्लामा पहिचानवादी गायक राजन राईको सम्मानार्थ एकल सांगीतिक साँझ सम्पन्न भएको छ । जनसांस्कृतिक परिवार, कोरस परिवार ..