मुख्य समाचार

पखाला लागेकाहरुको अवस्था सामान्य

  तुलसीपुर, दाङ, १३ जेठ। पश्चिम दाङको शान्तिनगर गाउँपालिका–३ र ४ मा पर्ने पातेटाकुरामा पखालाका कारण बिरामी परेकाहरुको अवस्था अहिले सामान्य बन्दै गएको छ । गए राति १ बजेसम्म सो ..

मृगलाई हानेको गोली मान्छेलाई लागेपछि…………….

संखुवासभा, १३ जेठ । सङ्खुवासभाको धर्मदेवी नगरपालिका–१ तेल्लोकमा शनिवार अपराह्न भरुवा बन्दुकले हानेको गोली लागेर एक युवकको घटनास्थलमै मृत्यु भएको छ । स्थानीयवासी चकेन्द्र अधिकारीले नजिकै जंगलमा आएको मृगलाई गोली ..

प्रधानमन्त्रीले आज सदनमा जवाफ दिनुहुने

काठमाडौं, १३  जेठ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभामा सांसदहरुले उठाउनुभएका प्रश्नहरुको भोलि आइतबार जवाफ दिनुहुने भएको छ । आइतबार बिहान ११ः०० बजे प्रारम्भ हुने प्रतिनिधिसभा ..

जबरजस्ती करणीको आरोपमा ६० वर्षीय वृद्ध पक्राउ

पाँचथर,१२ जेठ । जबरजस्ती करणी गरेका आरोपमा एक वृद्धलाई पाँचथर प्रहरीले पक्राउ गरेको छ । फाल्गुनन्द गाउँपालिका–१, का रामबहादुर श्रेष्ठलाई प्रहरीले करणी गरेको आरोपमा पक्राउ गरेको हो । श्रेष्ठले गएको ..

पश्चिम दाङमा झाडापखालाबाट ३ सय ११ जनाभन्दा बढी बिरामी

दाङ,१२ जेठ । दाङ, शान्तिनगरमा झाडापखालाबाट अहिले सम्म ३ सय ११ जना बिरामी परेका छन् । उक्त गाँउपालिका वडा नम्वर ३ र ४ मा शुक्रवार बिहानदेखि शुरु भएको झाडापखालाका बिरामीको ..

साहित्यकार दीनानाथ शर्मा ‘उत्तम शान्ति पुरस्कार’ बाट सम्मानित

काठमाडौं, १२ जेठ ।  यसवर्षको उत्तम शान्ति पुरस्कार पूर्व शिक्षामन्त्री , एवं साहित्यकार दीनानाथ शर्मालाई प्रदान गरिएको छ । राजधानीमा शनिबार भएको एक कार्यक्रमबीचमा साहित्यकार शर्मालाई ताम्रपत्र र नगदले पुरस्कृत गरिएका ..

बाँकेमा वर्षकै बढी तापक्रम, ४०.५ डिग्री सेल्यिसय

बाँके, १२ जेठ । बाँकेको नेपालगञ्जमा आज यस वर्षकै सबैभन्दा बढी गर्मी भएको छ । नेपालगञ्जमा शनिबार दिउँसोको अधिकतम तापक्रम ४०.५ डिग्री सेल्यिसय पुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको ..

केटी जिस्क्याएको उजुरी आएपछि प्रहरी जवानले गरे आत्महत्या

पाँचथर, १२  जेठ  ।   पाँचथरमा एक प्रहरी जवानले झुण्डिएर आत्महत्या गरेका छन् । पाँचथरको फिदिम नगरपालिका–८, मा रहेको तमाखे प्रहरी चौकीमा कार्यरत प्रहरी जवान मानबहादुर विष्टले आत्महत्या गरेको प्रहरीले जनाएको ..

सरकारले नै रोक्यो मलेसियामा कामदार पठाउन

काठमाडौं, १२ जेठ । सरकारले मलेसियामा कामका लागि कामदार जाने प्रक्रिया रोकेको छ । पूर्व श्रम स्वीकृति समेत रोकेर सरकारले विभिन्न संयन्त्रमार्फत मलेसिया जाने कामदारबाट भईरहेको असुली रोक्ने संयन्त्र हटाउन ..