मुख्य समाचार

हुम्ला र डोल्पामा हवाई एम्बुलेन्स आउँछः मन्त्री दल रावल

काठमाडौं ९ फागुन। प्रदेश नम्बर ६ का सामाजिक विकासमन्त्री दलबहादुर रावलले यातायात नपुगेका जिल्लामा हवाई एम्बुलेन्सको व्यवस्था गर्ने बताउनुभएको छ । यातायातले नछोएका कर्णालीका हुम्ला र डोल्पाका नागरिकलाई यातायातका कारण ..

काठमाडौंमा ३.६ रेक्टरको पराकम्प

काठमाडौं, ९  फागुन ।  काठमाडौं केन्द्रविन्दु भएर पराकम्प गएको छ । राति २ बजेर २३ मिनेटमा काठमाडौं केन्द्रविन्दु भएर ३ दशमलव ६ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले ..

गुण्डा नाइके मनोजको इन्काउन्टर, पुन संगै उनका सहयोगी सोम आले मारिए

काठमाडौं ९ फागुन। चर्चित गुन्डा नाइके मनोज पुनसहित दुई जना प्रहरी इन्काउन्टरमा रुपन्देहीमा मारिएका छन् । रुपन्देही जिल्लाको देवदह नगरपालिकामा पुनसँगै उनका सहयोगी मानिने सोम आले पनि मारिएको प्रहरीले पुष्टि ..

केपी ओली नेतृत्वको सरकारमा को को मन्त्रि बन्दै ?

काठमाडौंं, ८ फागुन ।  प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा मन्त्री बन्न नेकपा एमाले र माओवादी केन्द्रका नेताहरुले दौडधुप तीब्र पारेका छन् । प्रधानमन्त्री ओलीले बुधवार मन्त्रिमण्डल विस्तारको तयारी गरेका एमाले नेताहरुले ..

बिरामी बचाउन प्रधानमन्त्रीले पठाए हेलिकप्टर

काठमाडौंं, ८ फागुन । प्रधानमन्त्री केपी ओलीको निर्देशनमा भीरबाट लडेर गम्भीर घाइते भएकी एक महिलालाई ल्याउन हेलिकोप्टर त्यसतर्फ गएको छ । बाजुरास्थित दुर्गम गाउँ गौमुलकी धर्म रोकायालाई प्रधानमन्त्रीको निर्देशनमा काठमाडौं ..

राष्ट्रियसभा सदस्य नियुक्तिपछि देउवापत्नि आरजुको यस्तो फेसबुक पोष्ट

काठमाडौं, ८ फागुन । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले राष्ट्रियसभाका लागि सिफारीस गरेको नामलाई राष्ट्रपति विधादेवी भण्डारीले नियुक्ति दिएपछि विपक्षी दल कांग्रेस सरकारसंग रुष्ट देखिएको छ । उसले शेर बहादुर ..

राजधानीका ६ स्थानलाई निषेधित क्षेत्र तोकियो

काठमाडौंं, ८ फागुन । जिल्ला प्रशासन कार्यालयले काठमाडौंका ६ स्थानलाई निषेधित क्षेत्र तोकेको छ । निषेधित क्षेत्रमा जुलस, प्रदर्शन, धर्ना, घेराउ वा विरोध प्रदर्शनका कार्यक्रम गर्न पाइनेछैन । जिल्ला प्रशासन ..

प्रदेश नम्बर ६ मन्त्रीपरिषदको निर्णय: भारतीय तरकारी प्रतिबन्ध लगाउने

काठमाडौं, ८ फागुन । प्रदेश नम्बर ६ सरकारले भारतीयबाट आयतीत विषादीयुक्त तरकारीलाई प्रतिबन्ध लगाउने तयारी गरेको छ । ६ नम्बर प्रदेशलाई अर्गानिक प्रदेश बनाउने योजनासंगै अघि बढेको सरकारले पहिलो मन्त्रिपरिषद् ..

विवेकशील साझाका १४ कार्यकर्ता प्रहरीको नियन्त्रणमा

काठमाडौं, ८ फागुन । विवेकशील साझा पार्टीका १४ जना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ। सर्वोच्च अदालतमा जवाफ दिन पुगेका डा. गोविन्द केसीको समर्थन गर्दै उनीहरु प्रदर्शनमा उत्रिएका थिए । प्रधान ..

दाङ जादै गरेको बसमा पेट्रोल बम प्रहार, १२ यात्रु घाइते

काठमाडौं, ८ फागुन । काठमाडौँबाट दाङ जाँदै गरेको यात्रुवाहक बसमाथि कपिलवस्तुमा पेट्रोल बम प्रहार भएको छ। अज्ञात समूहले प्रहार गरेको पेट्रोल बमबाट बसमा सवार १२ जना यात्रु घाइते भएका छन्। ..