समाचार

श्रीमतीसँगको डिभोर्सबारे मनोज गजुरेलले भने– हामी दुबै गलत होइनौं तर फरक रहेछौं

काठमाडौं, ८ माघ । चर्चित हाँस्यव्यंग्य कलाकार मनोज गजुरेलले श्रीमती मिनासँगको डिभोर्सबारे सार्वजनिक रुपमा पुष्टि गरेका छन् । सञ्चारमाध्यम र सामाजिक सञ्जालहरुमा मनोजका श्रीमतीसँग डिभोर्स भएको जानकारी आएपनि उनले अहिलेसम्म ..

एमालेले टुंग्यायो १४ जना राष्ट्रियसभाका उम्मेदवारको नाम (नामावलीसहित)

काठमाडौं, ८ माघ । चर्चित गायिका तथा एमाले नेता कोमल वली राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार बन्ने भएको छ । एमाले स्थायी कमिटीको आज बसेको बैठकले ५ नम्बर प्रदेशबाट वलीलाई उठाउने ..

सहाराविहीनको लागि सहारा परिवार

काठमाडौं, ८ माघ । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा नं. ३, हैबुङस्थित हैबुङ महादेवस्थान मावि भवन २०७२ साल बैशाख १२ गतेको विनासकारी महाभुकम्पले बिनासै बनायो । करिब तीनवर्षसम्म अस्थायी टहरामा ..

कांग्रेस र संघीय समाजवादी फोरमसँग चुनावी तालमेल गर्दै राजपा

काठमाडौं, ८ माघ । राष्ट्रियसभा निर्वाचनका लागि राष्ट्रिय जनता पार्टी नेपाल, काँग्रेस र संघीय समाजवादी फोरम नेपालसंग तालमेल गरेर जाने भएको छ । राजपाको राजनीतिक समितिसहित बसेको अध्यक्ष मण्डल बैठकले ..

उम्मेद्धवारको खर्च विवरण आयोगलाई बुझाइयो

काठमाडौँ, ८ माघ । काठमाडौँ जिल्लाबाट स्थानीय तहका उम्मेदवारको खर्च विवरण क्षेत्रीय निर्वाचन कार्यालयले निर्वाचन आयोगलाई बुझाएको छ । गत वैशाख ३१ गते निर्वाचनमा सहभागी उम्मेदवारको आज निर्वाचन आयोगमा खर्च विवरण ..

राष्ट्रियसभा चुनाव कुन प्रदेशमा कति मतदाता ?

काठमाडौँ, ८ माघ । आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सबैभन्दा बढी मतदाता (निर्वानक मण्डल) प्रदेश नं २ मा र सबैभन्दा कम प्रदेश नं ६ मा रहेका छन् । निर्वाचन आयोगले राष्ट्रियसभा ..

लिम्घामा वर्थिङ सेन्टर स्थापना, जग्गा र चन्दातालाई सम्मान

गुल्मी, ८ माघ । स्वास्थ्य चौकि सत्यवति गाउपालिका ४ लिम्घामा वर्थिङ सेन्टरको उद्घाटन गरिएको छ । वर्थिङ सेन्टर संचालनमा आएसँगै लिम्घाबासिलाई प्रसुति गराउनको लागि जुहाङ खैरेनी जानुपर्ने बाध्यताको अन्त्य भएको ..

धर्मगर्न जाँदा गयो ज्यान

सर्लाही , ८ माघ । सर्लाही मोतिपुर मा करेण्ट लागेर एक महिला को ज्यान गएको छ । सर्लाहीको कौडेना गाउपालिका ४ अन्तर्गत मोतिपुर बस्ने कैलाश साहकी श्रीमती ४५ वर्षीया कलादेवी ..

राष्ट्रियसभा सदस्य निर्वाचनको अन्तिम तयारी , कुन प्रदेशमा कति मतदाता (सुचीसहित)

काठमाडौं, ८ माघ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि हिजो सातै प्रदेशमा मतदाताको नामावली (निर्वाचक मण्डल) प्रकाशित गरिएको छ । राष्ट्रियसभा सदस्य निर्वाचनमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख ..

रुकुमबाट दाङ जाँदै गरेको बस दुर्घटना, चारको मृत्यु, २१ जना घाइते

दाङ, ८ माघ। सल्यानको त्रिवेणी गाउँपालिका ६, भाटखोलामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ, २१ जना घाइते भएका छन् । ना ५ ख ५३१ नम्बरको यात्रुबहाक गाडी खोलामा ..