समाचार

दलहरुले बुझाएको खर्च विवरणमा कांग्रेसलाई ऋण, एमाले र माओवादी फाइदामा

काठमाडौं,९ काठमाडौं । स्थानीय चुनावसँगै प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा पराजय भोगेको नेपाली कांग्रेस आर्थिक रुपमा समेत कमजोर देखिएको छ। निर्वाचन आयोगमा दलहरुले बुझाएको आयव्ययको विवरण अनुसार कांग्रेसलाई करिब ७ करोड ..

स्थानीय तह सञ्चालनका लागि बनाईएको ३० वटा नमूना कानून यस्तो छ..

काठमाडौँ, ९ माघ ।  संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तह सञ्चालनका लागि सघाउ पु-याउने उद्देश्यले ३० वटा नमूना कानून तयार पारेको छ । देशभरिका ७५३ स्थानीय तह सञ्चालनका ..

दिउँसो बत्ति बाल्ने विरुद्ध प्राधिकरणको कारबाहि

काठमाडौं, ९ माघ । सार्वजनिक स्थानमा दिउँसै पनि बत्ति बालेको पाईएपछि नेपाल विधुत् प्राधिकरणले कारबाहि अघि बढाएको छ। तराई मधेशका विभिन्न सार्वजनिक स्थानमा लापरवाहि ढंगले दिउँसै सडक बत्ति बाल्ने गरिएको ..

जनमोर्चाको यी हुन् तीन उम्मेद्वार

काठमाडौँ, ९ माघ ।  राष्ट्रिय जनमोर्चाले यही माघ २४ गते हुने राष्ट्रियसभाको निर्वाचनका लागि पार्टीका तर्फबाट कृष्ण अधिकारी, मीना पुन र रश्मिराज नेपालीलाई उम्मेदवार बनाउने भएको छ । पार्टीका अध्यक्ष ..

गुल्मीमा खर्च विवरण नबुझाउने कोे-को ?

गुल्मी, ९ माघ । मंसिर २१ गते भएको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा गुल्मीबाट उम्मेद्धार भएका १० जनाले अझैसम्म पनि निर्वाचन खर्च विवरण बुझाएका छैनन् । मतपरिणाम घोषण भएको ३५ दिनसम्म ..

राष्ट्रियसभा निर्वाचनको माघ १२ देखि आचारसंहिता लागू

काठमाडौँ,९ माघ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनको मतपरिणाम छिटोभन्दा छिटो सार्वजनिक गरिने बताएका छन्। राष्ट्रियसभाको निर्वाचन प्रयोजनका लागि यही माघ १२ गतेदेखि ..

गौचनलाई गोली हान्ने श्याम लामा सिआईबीबाट पक्राउ

काठमाडौं,९ माघ। निर्माण व्यवसायी शरद कुमार गौचनलाई गोलि हान्ने श्याम लामा (गुम्बे) लाई सिआईबीले  चितवनबाट पक्राउ परेका छन् । चितवनमा पक्राउ परेका लामालाई काठमाडौं ल्याइएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ..

माओवादी केन्द्रले राष्ट्रियसभा उम्मेदवारको टुंगो लगायो (नाम सहित)

काठमाडौं ९ माघ । नेकपा माओवादी केन्द्रले एमालेसँग तालमेल गर्दा आफ्नो भागमा परेका १४ मध्ये १३ जना राष्ट्रियसभा उम्मेदवारको टुंगो लगाएको छ । माओवादी केन्द्रको शीर्ष नेताको बैठकले मंगलबार १३ ..

वाम गठबन्धनसँग मधेस केन्द्रीत दलहरु नजिकिए , कांग्रेस एक्लिने संकेत

काठमाडौं, ९ माघ । वाम गठबन्धन र मधेश केन्द्रीत दल राष्ट्रियसभाको चुनाव, भावी सरकार गठन लगायत विषयमा सहकार्य गर्न सकारात्मक भए पछि कांग्रेस एक्लिने सम्भावन बढेर गएको छ । नेकपा ..

खालिङ संघ अमेरिका शाखाद्धारा ‘किरात राई संग्रहालय’ बनाउन साढे चार लाख सहयोग

काठमाडौं, ९ माघ । खोटाङमा निर्माणाधिन किरात राई संग्रहालयका लागि किरात खालिङ राई उत्थान संघ, अमेरिका शाखाले ४ लाख ४९ हजार ९४२ रुपैयाँ सहयोग गरेको छ । अमेरिकामा बसोबास गर्ने ..