समाचार

बाढीले घर बगाउँदा दुईको मृत्यु, तीन बेपत्ता

चरिकोट, १ साउन । गएराति परेको अविरल वर्षाका कारण रामेछापको खिम्ती र फर्पुको सिमानामा रहेको बस्तीमा बाढी पस्दा दुईको मृत्यु भएको छ भने तीनजना बेपत्ता भएका छन् । जिल्ला प्रहरी ..

धरान इन्जिनियरिङका विद्यार्थी शुल्क वृद्धिको विरोध गर्दे अनशनमा

इटहरी, १ साउन । त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थानले ७० प्रतिशत परीक्षा शुल्क वृद्धि गरेको विरोधमा धरानस्थित पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस तीनकुनेका दुईवटा विद्यार्थी संगठन आन्दोलित भएका छन् । नेपाल विद्यार्थी ..

खैरहनीको नगरसभाद्धारा ४८ करोड ७५ लाखको बजेट पारित

चितवन ,३१ असार , पूर्वी चितवनको खैरहनी नगरपालिकाले आर्थिक बर्ष २०७४/०७५ को लागि ४८ करोड भन्दा बढीको बजेट सार्वजनिक गरेको छ । शनिबार खैरहनीमा भएको प्रथम नगरसभाले ४८ करोड ७५ ..

बजारमा पालामको राजकुमारी

काठमाडौँ, ३१ असार । लामो समयदेखि मलेसियामा कार्यरत रहँदै आएका तेह्रथुमका युवाकवि दिलदुःखी जन्तरेले आफ्नो नवीनतम् कविताकृति ‘पालामको राजकुमारी’ बजारमा ल्याएका छन् । उनको सो कृतिको नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति ..

अव क्याम्पस नपढी स्नाकोत्तर गर्न सकिने

बुटवल, ३१ असार । अव देखी स्नाकोत्तर गर्न दिनहुं बिश्व बिद्यालय पढन जान नपर्ने भएको छ । काठमाण्डौ बिश्वबिद्यालयले अनलाईन दुर शिक्षाको कार्यक्रम संचालनामा ल्याएपछि स्नाकोत्तरका बिद्यार्थीहरुले बिश्बिद्यालय धाउनु नपर्ने ..

नगर क्षेत्रभित्र जीवित संग्रहालय स्थापना गरिने

भक्तपुर, ३१ असार । जिल्लाका दुई स्थानीय तहले आफ्नो प्रथम नगर परिषद् शुक्रबारदेखि शुरु गरेका छन् । मध्यपुरथिमि र चाँगुनारायण नगरपालिकाले आव ०७४÷०७५ का लागि नीति, बजेट तथा कार्यक्रम सार्वजनिक ..

onsari-gharti
संविधान कार्यान्वयनका लागि सबै पक्ष मिलेर अघि बढनुपर्छ : सभामुख

काठमाडौं ३० असार । सभामुख ओनसरी घर्तीले संविधान कार्यान्वयनका लागि सबै पक्ष मिलेर अघि बढनुपर्नेमा बताउनु भएको छ । सभामुख घर्तीले संविधानको पूर्ण कार्यान्वयन नभए प्राप्त उपलब्धि गुम्न सक्नेतर्फ पनि ..

मतदाता नामावली संकलनको काम स्थानीय तहबाटै गर्न आयोगलाई काग्रेसको सुझाव

काठमाडों ३० असार सत्तारुढ नेपाली काग्रेसले पनि मतदाता नामावली संकलनको काम स्थानीय तहबाटै गर्न निर्वाचन आयोगलाई सुझाव दिएको छ । नेपाली का“ग्रेसका नेताहरुले शुक्रबार निर्वाचन आयोगका पदाधिकारीहरुसग भेटगरी स्थानीय तहबाटै ..

आन्तरिक राजश्व विभाग प्रमुख शर्मामाथि मुद्दा दर्ता हुन सकेन

काठमाडौं ३० असार । आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्माविरुद्ध आज पनि मुद्दा दर्ता हुन सकेन । अभियोग पत्र धेरै पृष्ठको भएको र त्यहि समयमा सर्वोच्च अदालतमा शर्मालाई उपस्थित ..

आठ कारसहित पक्राउ

भीमदत्तनगर, ३० असार । सरकारी कागजात किर्ते गरी कार तथा मोटरसाइकल किनबेच गर्ने गिरोहका नाइके कैलाली, भजनी–३ का ३७ वर्षीय गोकुलप्रसाद श्रेष्ठलाई प्रहरीले आठ थान जीपसहित पक्राउ गरेको छ । ..