समाचार

गुल्मीमा भेटियो नवजात शिशुको शव

गुल्मी, ८ माघ । नवजात शिशु मृत अबस्थामा शव फेला परेको छ । गाउँपालिका १ को फोहोर पाल्ने ठाउँ रिडी खोला किनारमा नवजात शिशु मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी ..

नुवाकोटमा ट्रक दुर्घटना, १ जनाको मृत्यु, ३ को अवस्था गम्भीर

नुवाकोट, ८ माघ । पासाङल्हामु सडकखण्डअन्तर्गत बेलकोटगढी नगरपालिका–११ अमारेमा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा चालकसहित तीनजना घाइते भएका छन् । ककनीबाट आइतबार साँझ बट्टारतर्फ ..

आज श्रीपञ्चमी, सरस्वतीको पूजा–आराधना गरिँदै

काठमाडौं,  ८ माघ । आज माघ शुक्ल पञ्चमीका दिन श्रीपञ्चमी विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास रहेको ..

प्रदेश ५ का सांसदले लिए जनताको नाममा सपथ

बुटवल, ७ माघ । प्रदेशसभा अन्तर्गत प्रदेश नम्बर ५ का सभासदहरुले आज जनताका नाममा सपथ लिएकाछन् । उनीहरुले बुटवल स्थित उद्योग बाणिज्य संघको सभा कक्षमा आयोजित प्रदेससभा बैठकमा सपथ लिएका ..

व्यवसायी वसन्त पौडेलको हत्यामा संलग्न दुई जना पक्राउ

काठमाडौं, ७ माघ । गत पुस २१ गत गोलि प्रहार गरी हत्या गरिएका रुपन्देहीका बसन्त पौडेल बालुको हत्यामा संलग्न मध्य २ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले आइतबार बुटवलमा ..

भारतले ५० विगाहा जमिन मिचेको भन्ने समाचार झुटो हो- सरकार

काठमाडौं, ७ माघ । सरकारले वीरगंजमा भारतले ५० विगाहा जमिन मिचेको भन्ने समाचारमा सत्यता नरहेको स्पष्ट पारेको छ । नापी विभागले आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी वीरगंजमा भारतले जमिने मिचेको ..

संचारमाध्यममाथि प्रधानन्यायाधिश पराजुलीको आरोप-

काठमाडौं, ७ माघ । प्रधानन्यायाधिश गोपालप्रसाद पराजुलीले संचार माध्यामहरुले न्यायालयमाथि आँच आउने खालका समाचार संप्रेषण गरिरहेको आरोप लगाउनुभएको छ । प्रधानन्यायाधिश पराजुलीले सत्यतामा आधारित समाचार सम्प्रेषण गर्न पनि संचार माध्यमको ..

एमाले र माओवादीबाट राष्ट्रियसभाको सिट बाँडफाँड अनुमोदन

काठमाडौं, ७ माघ । नेकपा एमाले र माओवादी केन्द्रको एकता संयोजन समितिको बैठकले राष्ट्रियसभा सदस्य निर्वाचनसम्बन्धी कार्यदलको प्रतिवेदन अनुमोदन गरेको छ । त्यस्तै बैठकले नयाँ सरकार बन्ना साथ समृद्धि र ..

प्रदेश प्रमुखको कार्यालय सञ्चालनका लागि कर्मचारी खटिए

काठमाडौँ, ७  माघ  ।   सामान्य प्रशासन मन्त्रालयले सातवटै प्रदेशमा प्रदेश प्रमुखको कार्यालय सञ्चालन गर्नका लागि आज कर्मचारी खटाएको छ । मन्त्रालयले यसअघि कार्यालय सञ्चालन गर्न सहसचिव पठाइसकेपछि आज अन्य ..

बालकोटको बैठक सकियो, बामदेव गौतमको नेतृत्वमा कार्यदल

काठमाडौं, ७ माघ । एमाले र माओवादीको पार्टी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले राष्ट्रियसभा सदस्यको सिट बाँडफाँट अनुमोदन गरेको छ भने सुशासन र विकासबारे योजना बनाउन बामदेव ..