धर्मगुरुमाथि गोली प्रहारका दोषीलाई कारवाहीको माग गर्दै काठमाडौंमा प्रदर्शन
काठमाडौं, २६ चैत । हिन्दु धर्मगुरु आचार्य श्रीनिवासमाथि गोली प्रहारका दोषिलाई तत्काल कारबाही गर्न माग गर्दे विभिन्न हिन्दुवादी संघ–संस्थाले काठमाडौमा विरोध प्रर्दशन गरेका छन् । सोमबार काठमाडौको माईतिघरमा प्रर्दशन गर्दे ..