foreign affairs

कम्बोडियाका उपप्रधानमन्त्रीद्वारा तिलौराकोटको अवलोकन

कपिलवस्तु।  कम्बोडियाका उपप्रधानमन्त्री डा एम लिग्न हेङसहितको टोलीले आज प्राचीन कपिलवस्तु दरबारको अवलोकन गरेको छ । उपप्रधानमन्त्री हेङसहितको टोलीले भगवान् गौतमबुद्ध जन्मेको लुम्बिनी र २९ वर्ष बिताएको ठाउँ कपिलवस्तु, राजा ..

दैवी विपत्ति न्यूनीकरणबारे नेपाल–जापान समझदारी

काठमाडौँ। विसं २०७२ को जस्तो भूकम्प वा अन्य दैवीविपत्ति आइपरेमा त्यसलाई न्यूनीकरण गर्न नेपाल चेम्बर अफ कमर्स, नेपाल इमर्जेन्सी सेल्टर (शिविर) एण्ड डिजास्टर प्रिभेन्सन एजुकेशन एड, जापान तथा इभेन्ट्स एण्ड ..

प्रादेशिक सरकारसँग मिलेर काम गर्न बेलायतका राजदूत इच्छुक

बुटवल। प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलसँग आज नेपालका लागि बेलायती राजदूत रिचर्ड मोरिकले मुख्यमन्त्रीको कार्यालयमा भेटवार्ता गर्नुभएको छ । त्यस अवसरमा राजदूत मोरिकले मुख्यमन्त्री पोखरेलसँग बेलायत नेपालको नयाँ संरचनाअनुसार ..

राष्ट्रपतिसँग बंगलादेशका राजदूतको भेट

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालका लागि बंगलादेशका राजदूत मास्फी विन्टे शाम्सले आज राष्ट्रपति कार्यालय शीतल निवासमा भेट गर्नुभएको छ । सो अवसरमा राष्ट्रपति भण्डारीले सोमबार यूएस बंगलादेश विमान दुर्घटनामा बंगलादेशका नागरिकको ..

रक्षामन्त्री पोखरेलसँग राजदूत पुरीको भेट

काठमाडौँ, २९ फागुन। रक्षामन्त्री ईश्वर पोखरेलसँग नेपालस्थित भारतीय राजदूत मञ्जीवसिंह पुरीले शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारस्थित रक्षा मन्त्रालयमा आज भएको भेटमा मन्त्री पोखरेलले नेपाल र भारतबीचको सम्बन्ध प्रगाढ रहेको र ..

विमान दुर्घटनाबारे जानकारी लिन बङ्लादेशी उच्चस्तरीय टोली काठमाडौँमा

काठमाडौँ, २९ फागुन । सोमबार दुर्घटनामा परेको यूएस बंगला विमानको अवस्थाका बारेमा जानकारी लिन बंगलादेश सरकारको उच्चस्तरीय सरकारी प्रतिनिधिमण्डल आज यहाँ आइपुगेको छ । बंगलादेशका नागरिक उड्डयन मन्त्री एकेएम शाहजान ..

चीनका राजदूत यु होङबाट महिला दिवसको शुभकामना

काठमाडौँ। एक सय आठौँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा नेपालका लागि चीनका राजदूत यु होङले आज विशेष शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्नुभएको छ । सो अवसरमा श्रम, रोजगारी, महिला, बालबालिका तथा सामाजिक ..

अव्वासी काठमाडौं भ्रमण -ओलीको दक्षिण एशियालाई स्वाभिमानको सन्देश

प्रधानमन्त्री तथा केही दिनमा नै नेपाल कम्युनिस्ट पार्टीका शक्तिशाली अध्यक्ष बन्ने केपी शर्मा ओलीले दीर्घकालीन उद्धेश्य र सन्देशका लागि नै आफूले सबै काम गर्ने गरेको बताउने गर्दछ । डेढ वर्षअघि ..