सरकार बिरुद्ध षडयन्त्र गर्ने, राज्यका संयन्त्रमाथि अनधिकृत हस्तक्षेप गर्न किन खोजिएको छ , इतिहासले जवाफ खोज्ने छ – प्रधानमन्त्री ओली (पूर्णपाठ)

काठमाडौं, १३ मंसिर । सत्तारुढ नेपाल कम्युष्टि पार्टी (नेकपा)को सचिवालय बैठक १६ गतेसम्मका लागि स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय बैठकमा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ ।यस्तो प्रस्तुत प्रतिवेदन प्रिय कमरेडहरुकेन्द्रीय सचिवालयनेपाल कम्युनिष्ट पार्टी (नेकपा) । यही २०७७/०७/२८ गते आयोजित पार्टी केन्द्रीय सचिवालयको … Continue reading सरकार बिरुद्ध षडयन्त्र गर्ने, राज्यका संयन्त्रमाथि अनधिकृत हस्तक्षेप गर्न किन खोजिएको छ , इतिहासले जवाफ खोज्ने छ – प्रधानमन्त्री ओली (पूर्णपाठ)