देउवाको दाउः अल्पमतको प्रधानमन्त्री, विश्वासको मत लिएर दुई वर्ष प्रधानमन्त्री हुने, सांसदको डाँक बढाबढ शुरु

काठमाडौं ९ पुस । बर्तमान सत्तारुढ गठबन्धन नयाँ सरकार गठन गर्ने सहमति जुटाउन असफल भएसँगै गठबन्धन पनि भंग भएको छ । चुनाव अघि नेका सभापति शेरबहादुर देउवाले चुनावपछिको पहिलो कार्यकालको प्रधानमन्त्री माओवादी अध्यक्ष प्रचण्डलाई हस्तान्तरण गर्न तयार नभएपछि सत्ता गठबन्धन भंग हुन पुगेको हो । स्रोतका अनुसार केवल औपचारिक ताका लागि अपरान्ह सत्ता गठबन्धनको अन्तिम … Continue reading देउवाको दाउः अल्पमतको प्रधानमन्त्री, विश्वासको मत लिएर दुई वर्ष प्रधानमन्त्री हुने, सांसदको डाँक बढाबढ शुरु