प्रधानमन्त्रीको पहिलो कार्यकाल टुंगो लगाउने भनिएको निर्णायक बैठक बालुवाटारमा सुरू

काठमाडौं १०पुस । प्रधानमन्त्रीको पहिलो कार्यकाल टुंगो लगाउन निर्णायक भनिएको सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरू भएको छ। सरकारको नेतृत्व पहिले कांग्रेसले गर्ने वा माओवादी केन्द्रले भन्ने निर्णयका लागि पाँच दलीय गठबन्धनका शीर्ष नेतृत्व छलफलमा जुटेका हुन्। बैठक केहीबेर अघि सुरू भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले बताए। हिजो शनिबार साँझको छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल … Continue reading प्रधानमन्त्रीको पहिलो कार्यकाल टुंगो लगाउने भनिएको निर्णायक बैठक बालुवाटारमा सुरू