प्रचण्डलाई प्रधानमन्त्री बनाउने बालकोट बैठकको निर्णय
काठमाडौं, १० पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन दलहरू सहमत भएका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आज बसेको दलहरूको बैठकले प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति गरेको एक नेताले जानकारी दिए। प्रचण्डलाई प्रधानमन्त्री बनाउनेबारे राष्ट्रपति कार्यालयमा जानकारीसमेत पठाइसकिएको बैठकमा सहभागी ती नेताले बताए।बैठकबारे प्रतिक्रिया दिँदै एमाले नेता विष्णु … Continue reading प्रचण्डलाई प्रधानमन्त्री बनाउने बालकोट बैठकको निर्णय
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed