रवि लामिछाने नागरिकता प्रकरणः पहिले छनविन, गृहमन्त्री भएपछि जिप्रका नै प्रतिरक्षामा, लामिछानेको ढोंग उदांगिदैछ

काठमाडौं ।  रवि लामिछाने को नागरिकताबारे छानबिन सुरु गरेको प्रशासन गृहमन्त्री नियुक्त भएसँगै प्रतिरक्षामा गृह मन्त्रालयले कार्यालयमा परेको उजुरीबारे छानबिन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई पत्र पठाएको थियो। सोही पत्रको आधारमा प्रशासनले जिल्ला प्रहरी परिसर काठमाडौँमा पत्र पठाएपछि प्रहरीले छानबिन सुरु गरेको थियो। प्रशासन र प्रहरीले छानबिन गरिरहेकै व्यक्ति गृहमन्त्री नियुक्त भएपछि प्रहरीले छानबिनलाई सुस्त मात्र … Continue reading रवि लामिछाने नागरिकता प्रकरणः पहिले छनविन, गृहमन्त्री भएपछि जिप्रका नै प्रतिरक्षामा, लामिछानेको ढोंग उदांगिदैछ