प्रदेशको भागबण्डा:  एमाले–३, माओवादी – २, मधेशमा जनमत र जसापा , सूपमा माके र एमाले आलोपालो

  काठमाडौं । सात दलीय सत्ता गठबन्धनले सातवटै प्रदेशमा मुख्यमन्त्री र सभामुखबारे भागबण्डा मिलाएको दावी गरेका छन् । आइतबार साँझ बालुवाटारमा बसेको सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठकले सातै प्रदेशमा कसले कुन पद पाउने भन्ने टुंगो लगाएको हो। सहमति अनुसार माओवादीले बागमती प्रदेश र कर्णाली प्रदेशको मुख्यमन्त्री पाएको छ। बागमतीमा पहिलो कार्यकाल र कर्णालीमा ५ … Continue reading  प्रदेशको भागबण्डा:  एमाले–३, माओवादी – २, मधेशमा जनमत र जसापा , सूपमा माके र एमाले आलोपालो