गोरखाबाट सिधै प्रधानमन्त्री प्रचण्ड बालकोट पुगे, कांग्रेसको विश्वासको मतबारे मन्थन

  काठमाडौं २७ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका अध्‍यक्ष केपी शर्मा ओलीसाँग छलफल गर्न गोरखाबाट सिधै ओली निवास बालकोट पुगेका छन् । आज अपरान्ह प्रधानमन्त्री प्रचण्ड गोरखा महोत्वसको उद्घाटन गर्न गोरखा पुगेका थिए । बुधबार साँझ प्रधानमन्त्री प्रचण्ड ओली निवास पुगेर मंगलबार संसदमा कांग्रेसले विश्वासको मत दिएर के गर्न खोजेको हो भन्ने … Continue reading गोरखाबाट सिधै प्रधानमन्त्री प्रचण्ड बालकोट पुगे, कांग्रेसको विश्वासको मतबारे मन्थन